सफ्टवेयर स्वतन्त्रता दिवस

सफ्टवेयर स्वतन्त्रता दिवस एउटा वार्षिक रूपमा मनाईने स्वतन्त्र तथा खुल्ला श्रोत सफ्टवेयर को वार्षिक उत्सव हो। सन २००४ देखि मनाउन शुरु गरिएको यो उत्सव सन २००६ देखि हरेक वर्ष सेप्टेम्बर महिनाको तेस्रो शनिबार मनाउने गरिन्छ [१]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्