सनवे कलेज काठमाडौँमा अवस्थित एक कलेज हो। यो कलेज मध्य बानेश्वरमा अवस्थित छ । यहा स्नातक देखि स्नातकोतर सम्म अध्यापन हुन्छ ।

सनवे कलेजको कम्प्युटर ल्याब

सनवे कलेजमा हाल व्यवस्थापन संकायका एम बी ए, एम एस सि आई टी, र विज्ञान संकायमा बि बि ए, बि एस सी आइटी अध्यापन गरिन्छ। सनवे कलेज पञ्जाब टेक्निकल युनिभर्सिटी सँग सम्बन्धन प्राप्त कलेज हो।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य सूत्र सम्पादन गर्नुहोस्

सनवे कलेजको आधिकारिक वेबसाईट