सगुणभक्ति धारा
यस लेखले विकिपिडियाको शीघ्र मेटाउने मापदण्ड– लेख सृजनाकर्ता वा उनीहरूले व्यक्तिगत रूपमा चिनेका कसैको बारेमा लेखिएको, र यस विषयको महत्त्व वा विश्वसनीयतालाई नदर्साएको–पूरा गर्नसक्छ। कुनै महत्त्व वा विश्वसनीयताको दावी एक विश्वसनीय स्रोतद्वारा समर्थित छैन वा विकिपिडियाको उल्लेखनियता दिशानिर्देशहरूलाई पूरा गर्दैन भने पनि त्यस्ता लेखहरूलाई यो मापदण्ड लागू हुँदैन। हेर्नुहोस् शीमे ले११।
यदि लेखले शीघ्र मेटाउने मापदण्ड पूरा नगरे, वा तपाईँ यसलाई सुधार्न चाहनुहुन्छ भने, तर आफैँले सिर्जना गर्नुभएका पृष्ठहरूबाट यो सूचना नहटाउनुहोला। यदि तपाईँले पृष्ठ सृजना गर्नुभयो र मेटाउनको लागि दिइएको कारणसँग सहमत हुनुहुन्न भने, तल रहेको निलो बाकसलाई थिच्नुहोला र आफ्नो विचार व्यक्त गर्नुहोला। तपाईँले वार्तालाप पृष्ठ समेत जाँच गर्न सक्नुहुन्छ कि तपाईँले कुनै प्रतिक्रिया प्राप्त गर्नुभयो वा गर्नुभएन। एकपटक यो सूचना राखिसकेपछि, निर्विवाद रूपमा शीघ्र मेटाउने मापदण्ड पूरा गरेमा, वा यदि यस वार्तालापमा थपिएको स्पष्टीकरण अपर्याप्त भएमा कुनै पनि समयमा लेख मेटाउन सकिनेछ।
लेखकलाई अनुरोध: तपाईँले अहिलेसम्म लेखको वार्तालापमा प्रतिक्रिया दिनुभएको छैन। यदि तपाईँ लेख मेटाउन असहमत हुनुन्छ भने, माथिको बटन थिचेर पृष्ठलाई किन नमेटने भन्ने विषयमा वार्तालापमा आफ्नो सन्देश छोड्न सक्नुहुनेछ। यदि तपाईँले वार्तापृष्ठमा सन्देश छोड्नुभएको छ तर त्यो अझै देखाइएको छैन भने, पृष्ठको क्यास सफा पार्नुहोस्। यस पष्ठको अन्तिम सम्पादक: बडा काजी (योगदान • लग) समय: २२:३७, २ मे २०२४ (UTC) (५ घण्टा समय) |
सगुण भक्तिधारा सम्पादन गर्नुहोस्
कृष्णभक्ति धारा सम्पादन गर्नुहोस्
नेपाली साहित्यको कृष्णभक्ति धाराका कविहरूमा इन्दिरस, विद्यारण्यकेशरी अर्याल, वसन्त शर्मा, यदुनाथ पोखर्याल, पतञ्जली गजुर्याल, वीरशाली पन्त, हीनव्याकरणी विद्यापति प्रभृति कविहरूको नाम लिने गरेको पाइन्छ । मूलतः यी कविहरूले संस्कृत धार्मिक ग्रन्थहरूको अध्ययन मनन गरी कविताका माध्यमद्वरा अध्यात्म चेतनाको सन्देश जनमानसमा पुर्याउने काम गरेको देखिन्छ । यी कविका धेरैजसो कृतिहरू संस्कृत ग्रन्थका अनुवाद हुन् । माथिका कविहरूमध्ये इन्दिरस र विद्यारण्यकेशरी जस्ता कविले मूलको शैली र भावको अधिकतम अनुसरण गरेको पाइन्छ भने वसन्त शर्मा र यदुनाथ पोखर्याल जस्ता कविले मुल पाठलाई आधार बनाएर आआफ्नो मौलिकता प्रदर्शन गरेको देखिन्छ । उपर्युक्त कविहरूमध्ये इन्दिरस यस धाराका प्रथम कवि मानिन्छन् भने वसन्त शर्मा केन्द्रीय कवि मानिन्छन् । [१]
रामभक्ति धारा सम्पादन गर्नुहोस्
सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्
- ↑ नेपाल, घनश्याम (र्इ. १९९८), नेपाली साहित्यको परिचयात्मक इतिहास, गान्तोक, सिक्किम : जनपक्ष प्रकाशन