सगरमाथा इन्जिनियरिङ्ग कलेज

सगरमाथा इन्जिनियरिङ्ग कलेज ललितपुर जिल्लाको सानेपामा अवस्थित एक कलेज हो । यसले त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएको छ ।[१]

सगरमाथा इन्जिनियरिङ्ग कलेज
Sagarmatha Engineering College
प्रकारनिजी
स्थापना२०१०
विद्यार्थीहरू१५००
स्थान
सम्बन्धनहरूत्रिभुवन विश्वविद्यालय
वेबसाइटवेबसाइट

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. त्रिभुवन विश्वविद्यालय सम्वन्धित क्याम्पसहरू वेब्याक मेसिन अभिलेखिकरण २०१३-०७-२४ मिति