सखिया नाच नेपालका थारू समुदायको परम्परागत साँस्कृतिक नृत्य हो।[१] यो नाच बर्दिया, दाङ, बाँके, कैलाली, र कञ्चनपुर जस्ता जिल्लाहरूमा प्रचलनमा रहेको छ।[२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "दशैंमा ‘डसिया’ मनाउँदै थारु", gorkhapatraonline.com, गोरखापत्र संस्थान, अन्तिम पहुँच १६ जुलाई २०२० 
  2. "सखिया नाच्दै थारुहरूले लगाए नवमी टीका", setopati.com, सेतोपाटी, अन्तिम पहुँच १६ जुलाई २०२० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्