श्वेता सिंह छैटौँ मिस नेपाल हुन्। सन् १९९९मा भएको मिस नेपाल प्रतियोगिता उनले जितेकी हुन्।

मिस नेपाल प्रतियोगिता - १९९९ सम्पादन गर्नुहोस्

काठमाडौँबाट उनले प्रतिनिधित्व गरेको मिस नेपाल प्रतियोगिता - १९९९ काठमाडौँ जेसिजहिडन ट्रेजरले आयोजना गरेको थियो। उनलाई नगद १ लाख रूपैयाँसहित अन्य पुरस्कार प्रदान गरिएको थियो। उनीपछि प्रथम रनर-अप र द्वितीय रनर-अप क्रमशः निकिता भण्डारीकृपा श्रेष्ठ भएका थिए।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्