श्रमिक दलको लागि प्रजातान्त्रिक आन्दोलन

प्रजातान्त्रिक सङ्घ - श्रम पार्टीकोलागि आन्दोलन (Ligue Démocratique-Mouvement pour le Parti du Travail) सेनेगल को समाजवादी राजनीतिक दल हो । यो दल १९७५मा स्थापना गरिएको थियो । अब्दोलये बातिलि दलको महासचिब हो ।प्रजातान्तरिक युवा आन्दोलन दलको युवा सङ्गठन हो ।