शैक्षिक मनोरञ्जन सञ्चार माध्यमहरू जस्ता मनोरञ्जनहरूको माध्यमबाट शिक्षा दिने उद्देश्यले तयार पारिएको हुन्छ। प्राय: यसमा सिकाउन कामै नलाग्ने तर कहिलेकाहीँ मनोरञ्जनको महत्त्व हुने विषयवस्तु पनि समावेश हुन्छ। यसलाई विभिन्न देशका शिक्षा, संस्था, सरकार तथा अन्य संस्थाहरूले कक्षा कोठामा सूचना प्रसार गर्न र/वा टेलिभिजन, रेडियो तथा अन्य सञ्चार माध्यममार्फत दर्शकहरूको विचार र व्यवहारमा प्रभाव पार्न प्रयोग गर्दै आएका छन्।[१]

भेन चित्रमा शैक्षिक मनोरञ्जन

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Rapeepisarn, K.; Wong, K. W.; Fung, C. C.; Depickere, A. (२००६), "Similarities and differences between "learn through play" and "edutainment"", Perth: Murdoch University, पृ: 28–32, मूलबाट २०१७-०८-१७-मा सङ्ग्रहित।  In: Proceedings of the 3rd Australasian Conference on Interactive Entertainment, 4–6 December 2006.