शिव शक्ति बिन्दु चन्द्रयान-३ मा प्रेसीत अवतरकले चन्द्रमा मा अवतरण गरेको ठाउँ हो । शिवशक्ति बिन्दु चन्द्रमाको दक्षिणी ध्रुवमा पर्दछ र यसको निर्देशांक ६९.३६७६२१°दक्षिण ३२.३४८१२६°पूर्व मा स्थित छ ।

व्युत्पत्ति सम्पादन गर्नुहोस्

शिवशक्ति नाम हिमालय बास हुँने जगतका सार साथै देवताहरुका पनि देवता महादेव शिव अनि जगत संचालनको उत्प्रेरक शक्ति अथवा देवि/पार्वति को नामबाट आएको हो । शिव र शक्तिको मेल नै जगतको उत्पती र संचालन, सनातन दर्शनको एक प्रमुख मान्यता हो ।