शाजान पद्मसी

भारतीय चलचित्र अभिनेत्री

शाजान पद्मसी (जन्म:१९८७) भारतीय मूलकी फ्रान्सेली चलचित्र र अभिनेत्री हुन् । उनी मोडलको रूपमा समेत कार्य गरेकी छिन् । भारतीय चलचित्र उद्योगमा उनको पहिलो चलचित्र रकेट सिंह थियो । बलिउडमा आफ्नो अभिनय देखाएर उनले पछि केही दक्षिण भारतीय चलचित्रहरूमा अभिनय गरिन । उनले दिल तो बच्चा है जीहाउसफुल २ मा समेत अभिनय गरेकी छिन् ।[१]

शाजान पद्मसी
जन्म (1987-10-18) १८ अक्टोबर १९८७ (उमेर ३६)
मुम्बई
पेशाफिल्म अभिनेत्री, मोडल
कार्यकाल२००९–वर्तमान

जीवनी सम्पादन गर्नुहोस्

चलचित्रहरू सम्पादन गर्नुहोस्

वर्ष चलचित्र भूमिका भाषा टिप्पणी
२००९ रकेट सिंह शेरेना हिन्दी
२०१० कनिमोझी अनु तमिल
२०१० अरेन्ज रूबा तेलुगु
२०११ दिल तो बच्चा है जी जून पिंटो हिन्दी
२०१२ हाउसफुल २ पारुल पटेल हिन्दी
२०१३ मसाला मीनाक्षी तेलुगु
२०१३ डिस्को वैली नताली हिन्दी प्रदर्सन हुन बाँकी

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "मैं अपनी प्रतिभा से प्रभावित करूंगी : शाज़ान", दुनिया लाइव, १५ जनवरी २०११, अन्तिम पहुँच १२ सितम्बर २०१४  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०५ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्