वैकुण्ठलोक (बिष्णुलोक) वैकुन्ठ भागवन बिष्णु बस्ने लोक हो । यो लोकलाई आध्यत्मिक लोक पनि भनिएको छ । यो लोकमा भागवन बिष्णु आफ्ना अनुयायीहरू विष्वक्सेन गरुड आदि भक्तको साथमा बस्छन् भन्ने मान्यता छ यहाँ सदा मुक्त भएका नित्य मुक्त आदि गरिएका जीवात्मा निवास गर्दछन भन्ने मानिएको छ ।

नामकरण सम्पादन गर्नुहोस्

यस लोकलाई वैकुन्ठ भनिनुको कारण त्यस लोक मा कुनै किसिमको कुन्ठा हुँदैन त्यस लोक मा प्रत्येक जीवात्मा सद चित आनन्द ( सधै आनन्द)ले निवास गर्छन् ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्यलिङ्कहरू सम्पादन गर्नुहोस्