ह्यालो प्रभाव (कहिलेकाहीँ ह्यालो त्रुटि पनि भनिने) कुनै व्यक्ति, कम्पनी वा ब्रान्डको एक पक्षमा देखिने सकारात्मक प्रभावले गर्दा त्यो मानिस वा चिजलाई नै सकारात्मक ढंगले हेर्ने प्रवित्ति हो। [१] [२] ह्यालो प्रभावको कारण मानिसले कुनै चिज वा मानिसको एक पक्षलाई मात्र ध्यान दिएर त्यो चिज वा मानिसलाई स्वीकार्नबाटै रोक्न पनि सक्छ।

यो प्रभाव एडवर्ड थोर्न्डिकको पुस्तक "ह्यालो इफेक्ट (नेपालीमा: ह्यालो प्रभाव)"मा पहिलो पटक परिभाषित भएको थियो। [३]

उदाहरण सम्पादन गर्नुहोस्

जब एक व्यक्तिले एक राम्रो पहरन भएको, सफा र सुन्दर मानिस देख्छ तब हिउरिस्टिकको प्रयोग गरेर त्यो व्यक्तिले त्यस सुन्दर मानिसलाई सामाजिक नैतिकतायुक्त एक असल मनिसको दर्जा दिन्छ।

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Halo Effect | Definition of Halo Effect by Lexico"  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०८-०२ मिति
  2. Al Ries (१७ Apr २००६), "Understanding Marketing Psychology and the Halo Effect", Advertising Age (Crain Publications), अन्तिम पहुँच २०१७-०७-३१ 
  3. Thorndike 1920