"पुलाचौर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ८२:
'''{{PAGENAME}}''' [[नेपाल]]को [[गन्डकी प्रदेशको] [[धौलागिरी अञ्चल|धवलागिरी अञ्चल]]को [[म्याग्दी जिल्ला]]को बेनी नगरपालिकामा अबस्थित एक वडा हो।
 
==पछै ==
==ऐतिहासिक बगाले राज्य==
पौराणिक कथा का अनुसार पुल्स्त्य र पुलह ऋषी को तपोभुमी हालको पछै हो, जुन बेनपा ५ को पुलाडाँडामा रहेको छ । पहाडको शीरमा रहेको पछैमा पुल्स्त्य ऋषीको मन्दिर रहेको छ जहाँ नियमित रुपमा पुजाआजा संचालन हुन्छ । पछै दृश्यावलोकन का लागी पनी उपयुक्त रहेको छ ।
[[बगाले थापा|बगाले कुल]]का [[आत्रेय गोत्र]]का [[खस]] क्षत्रिय राजा कालु थापाका जेठा छोरा पूर्णखर (पुन्याकर) थापा पुलाचौरका राजा थिए ।{{sfn|नरहरिनाथ|१९५५}} त्यस्तै [[ताकम]]मा माहिँला तारापति थापा, [[रुकुमकोट]]मा साहिँला विरु थापा र [[ज्यामरुककोट]]मा कान्छा जशोधर (धर्मराज) थापाले राज्य गरेका थिए ।{{sfn|नरहरिनाथ|१९५५}} चार हजार पर्वत भनि मानिएको यो राज्यमा थापाहरूले ३०० वर्ष सम्म शासन गरेका थिए ।
 
==अवेचौर==
"https://ne.wikipedia.org/wiki/पुलाचौर" बाट अनुप्रेषित