"कामसूत्र" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति २:
 
==काम सूत्रका सात भाग==
कामसूत्रको ७ भागहरू देहाय वमोजिमबमोजिम रहेका छन:-
 
[[चित्र:Kama Rati.jpg|250px|thumb|कामदेव र रति]]
पङ्क्ति १०:
* ३ पत्नि विवाह
* ४ पति पत्निको कर्तव्य
* ५ परस्त्री संवन्धसंबन्ध
* ६ सेवक सेविका संवन्धसंबन्ध
* ७ व्यतित्व परिमार्जन
 
स्त्री /पुरुषको रूप, अङ्ग, श्रृगार, व्यवहार, ,व्यक्तित्व , [[महिला|स्त्री]] [[पुरुष]]को संवन्धसम्बन्ध र रतिराग का बिषयमाविषयमा विवेचना गरिएको यस ग्रन्थको प्रभाव भारतीय [[कला]], [[शिल्पकला]] एवं [[साहित्य]]मा पनि देखिन्छ । [[राजस्थान]] का दुर्लभ यौन चित्रकारी तथा खाजुराह, [[कोणार्क]] आदि का जीवन्त शिल्पकला पनि कामसूत्र वाटकामसूत्रबाट प्रभावित छ । रीतिकालीन कवि हरूलेकविहरूले कामसूत्रको मनमोहक झांकि प्रस्तुत गरेका छन । गीत गोविन्द का गायक जयदेवले लघु पुस्तिका ‘रतिमंजरी’मा कामसूत्र का सार संक्षेप प्रस्तुत गरेका छन ।
 
==नारीका चार भाग==
महर्षि वात्सायनले आफ्नो कृति कामसूत्रमा नारीलाई ४ प्रकारमा वर्गीकरण गरेका छन्, ती हुन् :<ref name= "कामसुत्र"/>
"https://ne.wikipedia.org/wiki/कामसूत्र" बाट अनुप्रेषित