"मरिच" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
विस्तार गरियो
पङ्क्ति १:
{{taxobox
|name = Black pepper<br>मरिच
|image =Piper_nigrum_-_Köhler–s_Medizinal-Pflanzen-107.jpg
|image_caption =
|regnum = [[Plant]]ae
|unranked_divisio = [[Angiosperm]]s
|unranked_classis = [[Magnoliid]]s
|ordo = [[Piperales]]
|familia = [[Piperaceae]]
|genus = ''[[Piper (genus)|Piper]]''
|species = '''''P. nigrum'''''
|binomial = ''Piper nigrum''
|binomial_authority = [[Carolus Linnaeus|L.]]
}}
''''मरिच'''' एक खाद्य पदार्थ हो। यसको रङ्ग कालो हुन्छ। यसलाई दुध, चिया, रोटी, तरकारी आदिमा प्रयोग गरिन्छ।
[[चित्र:Koeh-107.jpg|right|thumb]]
[[चित्र:Pfeffer-Gewürz.jpg|right|thumb|300px|'मरिच'का काला तथा सेता दानाहरू]]
वनस्पति जगत्‌मा [[पिप्पली कुल]] (Piperaceae)को मरिचपिप्पली (Piper nigrum) नामक लता सदृश बाह्रैमासे बिरुवाहरूको आधापाकेका वा बढी सुकेका फलहरूको नाम '''मरिच''' (Pepper) हो। पाकेका सुकेका फलहरूका बोक्राहरूबाट सेतो गोला मरिच बनाइन्छ जसको व्यास लगभग ५ मिमी हुन्छ। यो [[मसाला]]को रूपमा प्रयुक्त हुन्छ।
"https://ne.wikipedia.org/wiki/मरिच" बाट अनुप्रेषित