"सोलुखुम्बु जिल्ला" का संशोधनहरू बिचको अन्तर

चिनो: २०१७ स्रोत सम्पादन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ५५:
डाँडाकाँडा, भिरपाखा, खोल्सा-खोल्सी, वन-जङ्गल, टार, बेसी आदि विविधतायुक्त धरातलीय स्वरूप भएको यस जिल्लालाई मुख्य रूपमा तीन भागमा विभाजन गर्न सकिन्छ।
===हिमाली क्षेत्र===
यस प्रदेशमा [[महालंगुरमहालङ्गुर हिमश्रृङ्खलाहिमशृङ्खला|महालंगुर]] र अन्य हिमश्रृङ्खलाहरू पर्दछन। विश्वको सर्वोच्च चुचुरा [[सगरमाथा]] हिमाल यसै प्रदेशमा पर्दछ। यस जिल्लाको प्रमुख गौरवको रूपमा रहेको यो क्षेत्र पर्वतारोहण र दृष्यावलोकनका लागि विश्व प्रसिद्ध छ। उच्च हिमाली क्षेत्र
यस प्रदेशमा महालंगुर र अन्य हिमश्रृंखलाहरू पर्दछन् । विश्वको सर्वोच्च चुचुरा ([[शेर्पा भाषा|शेर्पा]]भाषा: {{bo-textonly|ཇོ་མོ་གླང་མ།}}, Wylie: ''jo mo glang ma'' ) [[सगरमाथा]] यसै क्षेत्रमा पर्दछ । महालंगुर श्रृंखलाको शिखर सगरमाथा (८८४८ मि.) शिरमा रहेको छ । अन्य प्रमुख हिमशिखरहरूमा {{bo-textonly|ལྷོ་རྩེ།}} ल्होचे (८५१६ मि.), चोयु (८२०१ मि.), ग्याचुङगाङ (७९५२ मि.), {{bo-textonly|ནུབ་རྩེ།}} नुबचे (७८५५ मि.), चामलाङमा (७२७६ मि.), पुमोरी (७१६१ मि.), आमाडव्लम (६८१२ मि.), थाम्सेर्कु (६६२३ मि.), नुम्बुर (६९५७ मि.), ल्होचेशर (८४०० मि.), पासाङ्गल्हामू (७३५१ मि.) पर्दछन् । यस जिल्लाको प्रमुख गौरवको रूपमा रहेको यो क्षेत्र पर्वतारोहण र दृष्यावलोकनका लागि विश्व प्रसिद्ध छ ।