"पारलैङ्गिक हर्मोन थेरापि (स्त्रीलिङ्गीबाट पुलिङ्गी)" का संशोधनहरू बिचको अन्तर

सा यलक्वंदा द्वारा सदेप हर्मोन प्रतिस्थापन पृष्ठलाई पारलैङ्गिक हर्मोन थेरापि (स्त्रीलिङ्गीबाट पुलिङ्गी) मा सारियो: हालको पृष्ठ शीर्षक गलत भएकाले सही शीर्षक सहित
कुनै सम्पादन सारांश छैन
 
पङ्क्ति १:
'''पारलैङ्गिक हर्मोन थेरापि (स्त्रीलिङ्गीबाट पुलिङ्गी)''' भन्नाले [[पारलैङ्गिक पुरुष]]हरूले गर्ने हर्मोन प्रतिस्थापन थेरापि हो । यो थेरापि कतिपय अन्तरलिङ्गी व्यक्तिहरूले पनि गर्ने गरेका छन् । यो थेरापि गर्नुको उद्देश्य आफूले इच्छाएको लिङ्गको शारीरिक विशेषताहरूमा आफ्नो शरीरलाई विकास वा परिवर्तन गर्नका निम्ति हो । यस थेरापिले किशोरावस्थामा भएका कतिपय परिवर्तनहरूलाई परिवर्तन नगर्न सक्छ जसका लागि शल्यक्रियाहरू आवश्यक हुन सक्छ । पुस्त्रीलिङ्गीबाट पुलिङ्गी हर्मोन थेरापिमा मुख्यतः टेस्टेस्टेरोन हर्मोन प्रदान गर्ने गरिन्छ । <ref>{{cite web|last=Hembree, W.C.|url=http://www.endocrine.org/~/media/endosociety/Files/Publications/Clinical%20Practice%20Guidelines/Endocrine-Treatment-of-Transsexual-Persons.pdf|archive-url=https://web.archive.org/web/20140313131201/http://www.endocrine.org/~/media/endosociety/Files/Publications/Clinical%20Practice%20Guidelines/Endocrine-Treatment-of-Transsexual-Persons.pdf|url-status=dead|archive-date=2014-03-13|title=Endocrine Treatment of Transsexual Persons: An Endocrine Society Clinical Practice Guideline|date=September 2009|publisher=Journal of Clinical Endocrinology & Metabolism|page=18|access-date=March 13, 2014|display-authors=etal}}</ref>
'''सदेप हर्मोन प्रतिस्थापन''' भन्नाले [[पारलैङ्गिक पुरुष]]हरूले गर्ने एक प्रकारको हर्मोन प्रतिस्थापन प्रकृया हो। कहिलेकाहीँ केही [[अन्तर्लिङ्गी]] व्यक्तिहरूले पनि यो प्रकृया लिने गर्दछन्। यसबाट जन्मँदा स्त्रीलिङ्गी इङ्गित गरिएका व्यक्तिहरूमा पुलिङ्गी किशोरावस्थाका परिवर्तन र शारिरिक चरित्र ल्याउन सकिन्छ।
 
==हेर्नुहोस्==
[[श्रेणी:पारलैङ्गिक]]
* [[हर्मोन प्रतिस्थापन थेरापि]]
* [[पारलैङ्गिक हर्मोन थेरापि (पुलिङ्गीबाट स्त्रीलिङ्गी)]]
==सन्दर्भ==
{{reflist}}
 
 
{{stub}}
[[श्रेणी:पारलैङ्गिक]]