"अलि मियाँ" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा clean up, replaced: ==बाहिरी लिङ्कहरू== → ==बाह्य कडीहरू==
पङ्क्ति ५५:
| footnotes =
}}
 
 
'''अलि मियाँ''' (वि. स‌ं. १९७५ - वि. स‌ं. २०६३) नेपाली नेपाली लोकसंस्कृतिका सेवक थिए।
Line ६३ ⟶ ६२:
 
==कृतिहरू==
उनका प्रकाशित कृतिह<ref name="alimiya">{{cite web|url=http://alimiya.org.np/2019/04/25/अन्तर्वार्ता-साहित्य-दु/|title=अन्तर्वार्ता : साहित्य दुःख, वेदना पोख्ने माध्यम हो|website=http://alimiya.org.np|access-date=सेप्टेम्बर १८, २०१९}}</ref> रूः
* विरक्ति लहरी (वि. सं. २००६)
* महेन्द्र लहरी (वि. सं. २००९)
Line ७६ ⟶ ७५:
 
==पुरस्कार==
छ दशकभन्दा बढी समयदेखि लोकगीत गायन र काव्यसृजनाद्वारा नेपाली लोकसंस्कृति तथा नेपाली भाषालाई समृद्ध तुल्याउन निस्पृह, निर्लिप्त र निरन्तर योगदान<ref name="mpp-alimiya">< /ref> गरिरहेबापत उनलाई वि.स‌ं. २०६० को [[जगदम्बाश्री पुरस्कार]] प्रदान गरियो। त्यसबाहेक उनले वि.सं. २०४७ को [[इन्द्रराज्यलक्ष्मी पुरस्कार]] पाएका थिए। भरतपुरमा राजा महेन्द्रले नेपाली भाषा सेवीका रूपमा पुरस्कृत गरेका थिए।
 
वि.सं. २०३४ मा राजा वीरेन्द्र, वि.सं. २०१५ मा राजा महेन्द्र, वि.सं. २०१२ मा भारत सरकार र वि.सं. २०२९ मा तत्कालीन गण्डकी अञ्चलाधिश दानबहादुर शाक्यबाट नगद पुरस्कार पाएका थिए।
Line ८३ ⟶ ८२:
 
==निधन==
मियाँको वि.स‌ं. २०६३ साल साउन १८ गते निधन भएको थियो। मियाँको समाधिस्थल पोखराको जयकोट वनमा बनाइएको छ।<ref name="okhabar">< /ref>
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
==बाह्य कडीहरू==
==बाहिरी लिङ्कहरू==
* [http://www.madanpuraskar.org/guthi/alimia.php मदन पुरस्कार गुठी]
* [http://madanpuraskar.org/view_books_written.php?author=%E0%A4%85%E0%A4%B2%E0%A4%BF+%E0%A4%AE%E0%A4%BF%E0%A4%AF%E0%A4%BE%E0%A4%81 अलि मियाँद्वारा लेखिएका पुस्तकहरू]
 
{{ढाँचा:जगदम्बाश्री पुरस्कार}}
{{नेपाली भाषाका साहित्यकारहरू}}
 
 
[[श्रेणी:जीवनी]]
"https://ne.wikipedia.org/wiki/अलि_मियाँ" बाट अनुप्रेषित