"लोसार" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
सा clean up, replaced: ==बाहिरी लिङ्कहरू== → ==बाह्य कडीहरू==
पङ्क्ति २८:
 
== अर्थ ==
'''लोसार''' दुइ शब्द मिलेर बनेको छ । जसको अर्थ भोटभाषासंग सम्बन्धित शेर्पा, भुटानी, योल्मो, डोल्पाली तामाङ इत्यादि भाषाहरूमा '''लो ''' अर्थात वर्ष वा साल भन्ने हुन्छ भने '''सार '''को अर्थ नयाँ भन्ने हुन्छ। यसैले लोसारको अर्थ 'नयाँ वर्ष वा नयाँ साल भन्ने बुझिन्छ । र, यसै अनुरूप यस चाडलाई मनाउने गरिन्छ । लोसार मनाउने समुदायले बौद्ध [[ज्योतिष]] शास्त्रमा उल्लेख भए अनुसार 'लो' अर्थात वर्षलाई '''१.ज्यिवा, २.लअङ्, ३.ताग, ४.योस, ५.ड्रुग्, ६.ड्रुल्, ७.त, ८.लुग, ९.ट्रेल्, १०.ज्य, ११.ख्यी, १२.फग'''[[https://en.wikipedia.org/wiki/Tibetan_calendar]] गरी बाह्रवटा जीवजन्तुका नाम दिएर गन्ने गरिन्छ र उक्त बाह्र वर्षसमाप्त भए पछि फेरि उही नाम दोहोर्याएर वर्ष गनिन्छ । जान लागेको पुरानो वर्षको विदाई गर्नका लागि लोसार आउनुभन्दा २/३ दिन पहिलेदेखि लामाहरू आमन्त्रणगरी भव्य पूजा गरिन्छ । त्यसैगरी आउन लागेको ल्होछार (नयाँ वर्ष)को स्वागतको लागि ठूलो जमर्को गर्नुपर्छ ।
 
[[image:Gumpa.jpg|thumb|right|200px|[[सिक्किम]]को एक गुम्बा अगाडि लोसार मनाउँदै]]
पङ्क्ति ३५:
== पृष्ठभूमि ==
 
नेपालमा लोसार मनाउने प्रचलन चिनिया“ सभ्यताबाट [[तिब्बत]] हुँदै भित्रिएको अनुमान गरिन्छ।
 
== प्रकार ==
पङ्क्ति ५७:
 
''ग्याल्पो लोसार'' शेर्पा समुदायले मनाउने गर्दछन्। प्रायःजसो यो पर्व फागुन महिनामा पर्छ । यस पर्वमा नौ थोक अन्नको खोले बनाएर एक अर्कालाई बोलाई खुवाउने गरिन्छ । लोसारको दिन नयाँ लुगा लगाउने, पानी धारामा गएर नागको पूजा गर्ने। त्यो पानी ल्याएर घरको देवतालाई चढाउने गरिन्छ। खाँदै, एक अर्काको घरमा गएर नाचगान गर्दै रमाइलो तरिकाले लोसार मनाउने गरिन्छ।
 
 
''योल्मो लोसार'' मनाउने गरेको पनि कहिकतै पाइन्छ।
Line ६८ ⟶ ६७:
{{reflist}}
 
==बाह्य कडीहरू==
==बाहिरी लिङ्कहरू==
{{Commons category}}
*[http://www.himalisherpa.com/loshar.php लोसारको बारे, लोसार, लो भनेको वर्ष हो र सार भनेको नयाँ हो अर्थात लोसारको शाब्दिक अर्थ हो एक साल समाप्त भएर अर्को नयाँ सालको उदय हुनु ]
"https://ne.wikipedia.org/wiki/लोसार" बाट अनुप्रेषित