"दादरा र नगर हवेली र दमन र दीव" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा clean up, replaced: ==वाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू==
पङ्क्ति ६८:
}}
 
'''दादरा र नगर हवेली''' [[भारत]]को एउटा केन्द्र शासित प्रदेश हो । यो दक्षिणी भारतमा [[महाराष्ट्र]] र [[गुजरात]] को बीचमा रहेको छ । [[सिलवासा]] यस प्रदेशको राजधानी हो । यो क्षेत्र [[दमन]] देखि १० - ३० किलोमीटर टाढा छ । <Refref name=dnh_web> http://www.dnh.nic.in, "Dadra and Nagar Haveli government website" </ref>
 
यस प्रदेश माथि सन् १७७९ सम्म '''मराठाहरूको''' र पछि फेरी सन् १९५४ सम्म '''पोर्चुगेली''' साम्राज्यको साशन रहेको थियो । यस संघलाई भारतमा '''११ अगस्त १९६१''' मा सामेल गरियो ।<ref name=dnh_overview> http://bharat.gov.in/knowindia/state_uts.php?id=33, "History of DNH" </ref> २ अगस्त को मुक्ति दिवस के रूप में मनाया जाता है। <ref> http://dnh.nic.in/leave2007.html, "Public Holidays of D&N.H." </ref>
 
दादरा र नगर हवेलीमा प्रमुख रूपमा ग्रामीण क्षेत्र छ जसमा ६२% भन्दा बढी आदिवासी बसोबास गर्दछन । <ref> {{cite web |url= http://www.silvassa-tourism.com/people.html |title= The Official Tourism Website of Department of Tourism, U.T of Dadra & Nagar Haveli, Silvassa - People of Dadra and Nagar Haveli |accessdate=2012-02-25 }}</ref> सङ्घ राज्य क्षेत्रको ४० प्रतिशत भाग आरक्षित बनजंगलहरूले घरिएको छ जसमा विभिन्न थरिका वनस्पति र पशुहरूको बासस्थान रहेको छ ।<ref name=vguide_dnh>{{cite book |title= "Visitors guide for Daman, Diu, Dadra and Nagar Haveli" |publisher="Government of D&N.H and Daman & Diu" |pages=20 |url= http://dnh.nic.in/deptdoc/vguide.pdf |accessdate=2012-02-24 }}</ref> समुन्द्री तट नजिक रहेको कारणले, गर्मि याममा तापक्रम बढी उच्च हुदैन । दमनगंगा यहाँको प्रमुख नदी हो जुन अरब सागरमा गएर मिसिन्छ।
 
==भूगोल==
पङ्क्ति ८२:
{{reflist}}
 
==बाह्य कडीहरू==
==वाह्य लिङ्कहरू==
{{Commonscat|Dadra and Nagar Haveli|दादरा र नगर हवेली}}