"दरबार हाई स्कुल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ४२:
प्रारम्भमा कक्षाहरु छुट्याइएका थिएनन् । विद्यार्थीहरूको वैयक्तिक योग्यतानुसार विद्यार्थीहरूलाई अंग्रजी, गणित, इतिहास पढाइन्थे । त्यसताका यस स्कूलमा पढ्ने विद्यार्थीहरूमा जङ्गबहादुरका छोरा भतिजाहरु थिए जसमध्ये उनका भाइ धीरशमशेरका छोराहरुकै संख्या बढी थियो । त्यसैले होला धीरशमशेरले यस स्कूलमा विशेष अभिरुचि लिएका थिए । केही समयपछि यो स्कूल थापाथलीबाट [[बहादुर भवन|चारबुर्जा (हाल होटल रोयल, राजपरिषद्को कार्यालय रहेको भवन) दरबार]]मा सारियो । त्यहाँबाट पनि यो स्कूलसँगै रहेको धीरशमशेरको निवासस्थान जमल, नारायणहिटी दरवार क्यम्प भित्र सानु चोक बैठकमा सर्‍यो र त्यहीँ कक्षा दशसम्मको पढाइ पनि चालू गरियो ।
 
सं. १९३३ सालमा [[रणोद्दिप सिँह बहादुर राणा]] श्री ३ महाराज भएपछि शासक राणाहरुकहाँराणाहरु कहाँ पहुँच पुगेका, उनीहरूको सेवामा रहेका जागीरदारहरुका छोराहरूले पनि यस स्कूलमा पढ्न पाए । यसरी यो स्कूल दरबारभित्र अवस्थित भएपनि केही हदसम्म र्सार्वजनिक भयो ।
सं १९४० सालताका यस स्कूलले फेरी [[थापाथली दरबार]]को दाखचोकमा र्सर्नुपर्‍यो । [[४२ सालको पर्व|सं. १९४२ साल]]मा जेठा बाबु [[४२ सालको पर्व|रणोद्दीपसिंहको हत्या]] गरी श्री ३ महाराज बनेका [[वीर शमशेर जङ्गबहादुर राणा|वीरशमशेर]]ले यस स्कूललाई जमल स्थित [[सेतो दरबार]]को ढोकानिरका टहरामा सारे । उनले यस स्कूलको लागि एउटा सुहाउँदो भवन बनाउन लगाए ।लगाए। [[रानी पोखरी|रानीपोखरी]]को पश्चिमपट्टिको सडकछेउमासडक छेउमा एउटा ठूलो, लामो भवन बन्यो । सं. १९४८ सालमा यस भवनको निर्माणकार्यनिर्माण कार्य सम्पन्न भएपछि यो स्कूलले बल्ल आफ्नै भवनमा बस्न पायो । त्यस बेलादेखि यो स्कूल आजसम्म यसै भवनमा अवस्थित रहिआएको छ । यो भवन राजधानीको [[असन, काठमाडौं|असनबजार]] देखि बाहिर टुँडिखेल, रानीपोखरीको छेउ खुला, शोभायमान र महत्त्वपूर्ण थलोमा अवस्थित छ ।
 
प्रारम्भदेखि यस स्कूल सरकारी नै थियो । [[वीर शमशेर जङ्गबहादुर राणा|श्री ३ महाराज वीरशमशेर]]ले यस स्कूलको सम्पपूर्ण खर्च गुठीको आयस्रोतबाट व्यहोर्ने व्यवस्था गरेका थिए र सं. १९५७ सालताका यस स्कूलमा र्सवसाधारण जनताले पनि पढ्न पाउने व्यवस्था गरिदिए । [[जुद्ध शमशेर जंगबहादुर राणा|श्री ३ जुद्धशमशेर]]ले यसको खर्च गुठीले व्यहोर्ने व्यवस्था खारेज गरी पूर्णतः सरकारले व्यहोर्ने गराए । यहाँनिर यो कुरा सम्झनु आवश्यक हुन्छ कि यस स्कूलले पूर्णतः निःशुल्क शिक्षा प्रदान गर्दथ्यो ।