"नील हिरा समाज" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५९:
 
==गाई जात्रा ==
{{Main|गाई जात्रा तेस्रोलिङ्गी र्यालि}}
नील हिरा समाजले हरेक वर्ष गाई जात्राका दिनमा समलिंगी / तेस्रोलिङ्गी र्यालि आयोजना गर्दै आएको छ । यो र्यालिलाई [[गौरव यात्रा]]का रूपमा पनि व्याख्या गरिएको पाइन्छ भने यो र्यालि कुनै छुट्टै आयोजना नभएर गाई जात्रा पर्वकै विस्तारित स्वरूप हो भन्ने पनि व्याख्या गरिन्छ । <ref> {{cite web|url=https://medium.com/@sunilbabupant/why-nepal-may-never-call-it-a-gay-pride-march-cb9a2771fe0f |title=Why Nepal may never call it a Gay Pride March? |publisher=[[सुनिलबाबु पन्त]]|archiveurl=https://web.archive.org/web/20200930202249/https://medium.com/@sunilbabupant/why-nepal-may-never-call-it-a-gay-pride-march-cb9a2771fe0f|archivedate=2020 September 30}} </ref> <ref>{{Cite web|url=http://www.bds.org.np/rainbow/gai-jatra-2016/|title=Blue Diamond Society 6th International Pride Festival "Gai Jatra" 2016|website=www.bds.org.np|accessdate=2019-06-15}}</ref>
 
"https://ne.wikipedia.org/wiki/नील_हिरा_समाज" बाट अनुप्रेषित