"संविधान सभा" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : इन्कोडिङ मिलाउँदै
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ४८:
 
==नेपालमा संविधान==
[[नेपाल]]मा पहिलो पटक संविधान सभाको चुनाव [[२०६४]] [[चैत २८]] गते भएको थियो। यसबाट नेपालमा ए. ने. क.पा. (माओवादी) प्रमुख पार्टी भएर उदाएको थियो । संविधान सभा भनेको चुनिएका प्रतिनिधिहरूबाटै संविधान बनाउने प्रक्रिया हो ।पहिलो पटक निर्वाचित संविधान सभाले संविधान नवनाई ४ वर्षे कारयकाल विताए पछि पुनः 2070२०७० मंसिर ४ गते नेपालमा अर्को संविधान सभाको निर्वाचन सम्पन्न भयो । जुन संविधान सभाले निर्माण गरेको [[नेपालको संविधान]] २०७२ असोज ३ देखि लागू छ । नेपाल संविधान सभाबाट संविधान बनाउने विश्वको ४४ आैं मुलुक हो ।
 
==स्रोत==
"https://ne.wikipedia.org/wiki/संविधान_सभा" बाट अनुप्रेषित