"सिक्किम" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति २०२:
 
== शिक्षा ==
साक्षरता प्रतिशत दर ६९.६८% छ, यसमा लिङ्गीय दृटिकोणबाट हेर्दा पुरुषमा ७६.७३ प्रतिशरत तथा महिलामा ६१.४६ प्रतिशत छन्। सरकारी विद्यालयहरूको संख्या १५४५ छ तथा १८ निजी विद्यालयहरू पनि छन्, जो मुख्य नगरहरूमा छन्।<ref name="Stats"/> उच्च शिक्षाको लागि सिक्किममा लगभग १२ कलेज तथा अन्य विद्यालय छन्। राज्यमा सन् २००७ मा केन्द्रीय विश्वविद्यालय [[सिक्किम विश्वविद्यालय]]को स्थापना भएको छ, जो भारतको प्रमुख विश्वविद्यालयको रूपमा स्थापित छ। यसका अतिरिक्त, सिक्किम मणिपाल विश्वविद्यालय नामको निजी विश्वविद्यालय पनि छ, यसले इन्जिनियरिङ, चिकित्साचिकित्साशास्त्र तथा व्यवस्थापनको क्षेत्रमामा उच्च शिक्षा प्रदान गर्दछ। यहाँ राज्यद्वारा-सञ्चालित उच्च प्राबिधिक प्रशिक्षण केन्द्र (Advanced Technical Training Centre) तथा कम्प्यूटर तथा सञ्चार प्राविधिक केन्द्र (Centre for Computers and Communication Technology) नामका दुई बहु प्राविधिक विद्यालय छन, जसले ईन्जिनियरिङको विभिन्न विधाहरूमा डिप्लोमा पाठ्यक्रम चलाउँ छन। ATTC बोरदांग, [[सिंगताम]] तथा CCCT चिसोपानी (chisopani?), [[नाम्ची]]मा छ। पहिला धेरै जसो विद्यार्थी उच्च शिक्षाको लागि [[सिलगुढी]] अथवा [[कोलकाता]] जाने गर्थे भने अब सिक्किममा नैं उच्च शिक्षाको उचित व्यवस्था छ।
 
==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/सिक्किम" बाट अनुप्रेषित