"बङ्गलादेशको राष्ट्रिय प्रतीक" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
+चित्र दीर्घा
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २७:
 
सन् १९७१ को [[बङ्गलादेशको स्वतन्त्रता युद्ध]]मा [[बङ्गलादेश]] [[पाकिस्तान]]बाट स्वतन्त्र भए लगत्तै नयाँ राष्ट्र बङ्गलादेशको राष्ट्रिय प्रतीकलाई अपनाइएको थियो। बङ्गलादेशको राष्ट्रिय प्रतीकको केन्द्रमा पानीमा तैरिँदै गरेको शापला फूलको तस्वीर राखिएको छ जुन बङ्गलादेशको राष्ट्रिय फूल हो। पानीमा तैरिँदै गरेको शापला फूलको दुवै भागहरूमा धानका बालाहरूले गोलाकारी बनाइ फूललाई घेरेका छन्। प्रतीकको शीर्ष भागको दुई विपरीत दिशामा क्रमशः दुईदुई ताराहरू राखिएको छ भने प्रतीकको शीर्ष भागमा जुटको तीन अन्तर्निर्मित पातहरू राखिएका छन्। प्रतीमा प्रयोग गरिएका ४ ताराहरूले बङ्गलादेश संविधानको ४ सिद्धान्तहरूलाई दर्शाउँदछन्। बङ्गलादेशको अर्थव्यवस्थालाई [[पानी]], [[धान]] र जुटका प्रतीकहरूले परिभाषित गर्दछन्। यी तीन तत्वहरूमा राखिएको फक्रिएको फूल राष्ट्रको प्रतिज्ञा, सौन्दर्य र सुन्दरताको प्रतीक हो। देशको लक्ष र महत्वकांक्षाहरू [[तारा]]हरूमा अभिव्यक्त भएको छन्। बङ्गलादेशको राष्ट्रिय प्रतीकका नक्शा विकासकर्ता मोहाम्मद इद्रिस हुन्।<ref>{{वेब स्रोत|शीर्षक=জাতীয় প্রতীক|युआरएल=http://archive.prothom-alo.com/detail/date/2013-01-16/news/321700|वेबसाइट=দৈনিক প্রথম আলো|पहुँचमिति=१० मे २०१८ |मिति=१६ जनवरी २०१३ |भाषा=bn}}</ref>
 
<blockquote>
প্রজাতন্ত্রের জাতীয় প্রতীক হইতেছে উভয় পার্শ্বে ধান্যশীর্ষবেষ্টিত, পানিতে ভাসমান জাতীয় পুষ্প শাপলা, তাহার শীর্ষদেশে পাটগাছের তিনটি পরস্পর-সংযুক্ত পত্র, তাহার উভয় পার্শ্বে দুইটি করিয়া তারকা৷
{{right|--बङ्गलादेशको संविधान, ४ (३)<ref>{{वेब स्रोत |युआरएल=http://www.supremecourt.gov.bd/scweb/constitution/pdf/04_part1-4.pdf |शीर्षक=প্রথম ভাগ |पहुँचमिति=2013-06-20|अभिलेखयुआरएल=https://web.archive.org/web/20130922151255/http://supremecourt.gov.bd/scweb/constitution/pdf/04_part1-4.pdf |अभिलेखमिति=2013-09-22 |df= }}</ref>}}
</blockquote>
{{clear}}
 
== चित्र दीर्घा ==
<gallery>
Badge of British Bengal.svg|बङ्गाल राज्यको राष्ट्रिय प्रतीक
Emblem of Pakistan (1947-1955).svg|पाकिस्तानी शासन अन्तर्गत पूर्व बङ्गालको राष्ट्रिय प्रतीक (सन् १९४७–१९५५)
Emblem of East Pakistan (1955-1971).svg|पूर्व पाकिस्तानको राष्ट्रिय प्रतीक (सन् १९५५–१९७१)
Seal of the President of Bangladesh.svg|राष्ट्रपतिको राष्ट्रिय प्रतीक
Seal of the Prime Minister of Bangladesh.svg|बङ्गलादेशको प्रधानमन्त्रीको राष्ट्रिय प्रतीक
৫০ পয়সা ২০০১ সালের নকশা সম্মূখভাগ - 50 Paisa year 2001 Front Part.png|५० पैसामा बङ्गलादेशको राष्ट्रिय प्रतीक
</gallery>
 
== सन्दर्भ सामग्रीहरू ==