"लेह" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ८:
| प्रदेश = जम्मू कश्मीर
| जिला = [[लेह जिला|लेह]]
| शासक पद = [[मेयर|महापौर]]
| शासक का नाम =
| शासक पद 2 = [[सांसद]]
पङ्क्ति २८:
}}
 
'''लेह''' [[जम्मूजम्मु र कश्मीर|जम्मू कश्मीर]] [[प्रान्तप्रदेश|राज्य]]को [[लदाख|लद्दाख]] जिल्लाको सदरमुकाम एवं प्रमुख नगर हो। यह [[समुद्र तल]]बाट ११,५०० फुटको ऊँचाई पर, [[श्रीनगर (स्पष्टता)|श्रीनगर]] देखी १६० मील पूर्व तथा यारकंद देखी लगभग ३०० मील दक्षिण, लद्दाख पर्वत श्रेणीको आँचलमा, माथिल्लो सिंधको दाहिने तट देखी ४ मील टाढा स्थित छ। यहाँ एसियाको सवैभन्दा अग्लो मौसमी वेधशाला (meteorological observatory) छ। नगर तिब्बत, सिकीयांग तथा भारतको बिच मध्य महत्त्वपूर्ण व्यापारिक केंद्र हो। लेह में, १९वीं एवं २०वीं शताब्दी के डोगरा वंशी राजाओं के पूर्व के राजाओंको एक राजप्रासाद पनि छ। यूरोपवासीहरू मध्ये एकले १७१५ ई. मा, सर्वप्रथम लेहको यात्रा गरेका थिए। लेह बाट, श्रीनगर एवं [[कुल्लू घाटी]] हुदै, सडक भारतको आन्तरिक भागमा आउदछ तथा एक मार्ग [[कराकोरम]] दर्रे तर्फ जान्छ।राष्ट्रिय राजमार्ग संख्या १ द यसलाई उत्तर पश्चिममा श्रीनगरसंग जोडदछ।
== परिचय ==
==इतिहास==
"https://ne.wikipedia.org/wiki/लेह" बाट अनुप्रेषित