"बोरुसिया डर्टमन्ड" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
 
पङ्क्ति ४७:
}}
 
'''बोरुसिया डर्टमन्ड'''को स्थापना डर्टमन्ड शहरका १७ खेलाडीको अगुवाइमा १९०९ मा भएको थियो । बोरुसिया डर्टमन्डले हालसम्म ८ जर्मन च्याम्पियनसिप, ३ डिएफबी-पोकल , ५ डिएफएल-सुपर कप, १ युइएफए च्याम्पियन्स लिग, १ युइएफए कप विनर्स कप र १ अन्तर महादेशिय कप जितेको छ । १९७४ यता डर्टमन्डले वेष्टफेलस्टेडियनलाई आफ्नो घरेलु मैदान बनाएको छ जुन जर्मनीकै सबभन्दा ठूलो स्टेडीयम हो । डर्टमन्डको खेलमा विश्वकै क्लब फुटबलमध्येको सबभन्दा बढी औसत दर्शक उपस्थिति हुने गर्छ । बुन्डेस लिगामा [[साल्के ०४]] र [[एफसी बायर्न म्युनिख|बायर्न म्युनिख]] बोरुसिया डर्टमन्डका चिर प्रतिद्वन्दी हुन् ।
 
==इतिहास==