"जोर्नी टु द वेस्ट" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
 
पङ्क्ति २५:
अनुवादक ड्बलु जे एफ जेनर, वुलाई उक्त समयको राजनीतिक गतिविधि ज्ञात भए पनि उपन्यास आफैँले राजनीतिक विषयहरू नबोलेको औँल्याउँछन् ।<ref name="jenner">Jenner, W.J.F. (1984). "Translator's Afterword." in trans. W.J.F. Jenner, ''Journey to the West'', volume 4. Seventh Edition.</ref> एन्थोनी सी यु, अन्य चिनियाँ फिक्सनका लेखक थाहा नभए पनि वु नै यस उपन्यासको लेखक हुन सक्ने अर्थ्याउँछन् ।<ref>Anthony C. Yu, translated and edited, ''The Journey to the West'' Volume I (Chicago: University of Chicago Press, 1977), p. 16, 21.</ref> उपन्यासमा रहेका लोक किंवदन्तीहरू अरू स्रोतहरूबाट नै थाहा भएकाले वास्तविक लेखक को भन्ने प्रश्न उठाउँछ ।<ref name="jenner"/> जे होस् वुको नाम नै यस उपन्याससँग जोडिने गर्दछ ।<ref name="shi">Shi Changyu (1999). "Introduction." in trans. W.J.F. Jenner, ''Journey to the West'', volume 1. Seventh Edition. Beijing: Foreign Languages Press. pp. 1&ndash;22.</ref>
==एतिहासिक वास्तविकता==
उपन्यास सुवान ज्याङ (६०२ - ६६४) टाङ वंशका भिक्षुमा आधारित छ । बौद्धिक ग्रन्थहरूको चिनमा कमजोर अनुवादले उनलाई यात्राको प्रोत्साहन गरायो । उनले गान्सु, चिङहल देखि कुमुल हुँदै तियन सन हिमालहरू देखि तुरपनका यात्राहरू तय गरे । आजको समयको क्रिजिकस्तान, उजेबिकस्तान, अफगानिस्तान हुँदै उनी ६३० मा भारत पुगे । उनले महत्त्वपूर्ण बौद्धिक स्थलहरूको भ्रमण गरे, नालान्दाको (पुरानो विश्वविद्यालय) मा अध्ययन गरे र बौद्धिक धर्मका विपक्षीहरूसित विवाद गरे ।
 
सुयान ज्याङ ६४३ मा भारत छोडी ६४६ मा चीन पुगे । उनलाई सम्राट तेओजोङले भव्य स्वागत गरे र अन्य कार्यहरूमा सहयोग पनि गरे । सुआन ज्याङले आफ्नो यात्रा किताबमा वर्णन पनि गरे । उनको मृत्यु मार्च ७, ७७४ मा भयो ।
पङ्क्ति ३८:
==सन्दर्भ सामग्री ==
{{reflist}}
==बाह्य लिङ्कहरूकडीहरू==
{{wikisourcelang|zh|西遊記}}
{{commons|西遊記}}
 
[[श्रेणी:चिनियाँ साहित्य]]