"कोयम्बटोर" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
 
पङ्क्ति ३:
| native_name = கோயம்புத்தூர்
| native_name_lang = तमिल
| other_name = कोवाई</br />Coimbatore
| settlement_type = [[सहर]]
| image_skyline = Maruthamalai Rajagopuram.jpg
पङ्क्ति ५८:
'''कोयम्बटोर''', '''कोयम्बतुर''', '''कोयम्बटुर''' वा '''कोवाई''' {{IPA-ta|koːʋəj|}}को नामले प्रसिद्ध, [[तमिलनाडु]] राज्यको एक सहर हो । [[कर्नाटक]] र [[तमिलनाडु]] राज्यको सिमानामा अवस्थित यो सहर मुख्य रूपले एउटा उद्योगिक नगरी हो । यो सहर सम्पूर्ण भारतसँग रेलवे, राजमार्ग र वायु मार्गले व्यवस्थित तरिकाले जोडिएको छ ।
 
कोयम्बटोर एउटा महत्त्वपूर्ण उद्योगिक सहर हो । [[दक्षिण भारत]]को म्यानचेस्टरको नामले प्रसिद्ध कोयम्बटोर एक प्रमुख कपडा उत्पादनको केन्द्र हो । [[नीलगिरी हिमाल]]को तराईमा अवस्थित यो सहर पुरै वर्ष अनुकुलित मौसमको महसुस गराउने गर्दछ । दक्षिणदेखि नीलगिरीको यात्रा गर्न आएका पर्यटकहरूले कोयम्बटोर सहरलाई आधार शिविर जस्तै प्रयोग गर्ने गर्छ । कपडा उत्पादन कारखानाहरू वाहेक यहाँ कयौं पर्यटकीय स्थलहरू छन् जहाँ भ्रमण गर्न आएका पर्यटकहरू घुम्न सक्छन् । यहाँ रहेका जैविक उद्यान, कृषि विश्‍वविद्यालय सङ्ग्रहालय र भिओसी पार्क विशेष रूपले पर्यटकहरूलाई आकर्षित गर्ने गर्छ । कोयम्बटोरमा धेरै हिन्दू मन्दिरहरू छन् जसले यस सहरको महत्त्वलाई थप गर्ने गर्छ । [[भारत]]को प्रधानमन्त्री [[नरेन्द्र मोदी]]को भारतमा १०० स्मार्ट सिटी बनाउने निर्णय अन्तर्गत यस सहरलाई पनि छानिएको छ ।<ref>http://www.firstpost.com/business/why-only-98-cities-instead-of-100-announced-all-questions-answered-about-smart-cities-project-2410576.html</ref><ref name="Smart">{{cite web|url=http://www.smartcitieschallenge.in/city/coimbatore|title=Smart city challenge, Coimbatore|publisher=Government of India|access-date=15 December 2015}}</ref><ref>http://www.firstpost.com/business/why-only-98-cities-instead-of-100-announced-all-questions-answered-about-smart-cities-project-2410576.html</ref>
 
==उत्पति==
पङ्क्ति ६६:
 
==जनसङ्ख्या==
भारतको जनगणना सन् २०११ अनुसार कोयम्बटोर सहरको जनसङ्ख्या १६,०१,४३८ रहेको छ ।<ref name="Smart"/><ref name="CP">{{cite web|title=INDIA: Tamil Nādu|url=http://www.citypopulation.de/India-TamilNadu.html|publisher=citypopulation.de|accessdate=4 March 2016}}</ref><ref name="Smart"/> यहाँको लिङ्ग अनुपात अनुसार १,००० पुरुषमा जम्मा ९९७ महिला आउने गर्छ ।<ref name="dashboard">{{cite web|title=Census Info 2011 Final population totals|url=http://www.censusindia.gov.in/2011census/censusinfodashboard/index.html|publisher=Office of The Registrar General and Census Commissioner, Ministry of Home Affairs, Government of India|year=2013|access-date=26 January 2014}}</ref> यो [[चेन्नई]] पछि तमिलनाडु राज्यको सबैभन्दा ठुलो सहर हो ।<ref name="ua_2011">{{cite web|title=Major Agglomerations|year=2011|url=http://censusindia.gov.in/2011-prov-results/paper2/data_files/India2/Table_3_PR_UA_Citiees_1Lakh_and_Above.pdf|format=PDF|publisher=The Registrar General & Census Commissioner, Ministry of Home Affairs, Government of India|access-date=31 May 2015}}</ref>
 
== प्रमुख आकर्षण ==
पङ्क्ति ७४:
=== कृषि विश्‍वविद्यालय ===
{{main|तमिलनाडु कृषि विश्वविद्यालय}}
तमिलनाडु कृषि विश्‍वविद्यालय कोयम्बटोरको रोचक पर्यटक स्थलहरू मध्ये एक हो । रेलवे स्टेशनबाट पाँच किलोमिटरको दूरीमा अवस्थित यो विश्‍वविद्यालय [[एसिया]]को उत्कृष्ट कृषि विश्‍वविद्यालयहरू मध्ये एक हो । यहाँको मुख्य आकर्षण यहाँ रहेको जैविक उद्यान हो । लगभग ३०० हेक्टरको क्षेत्रमा फैलिएको यो उद्यानमा विविध प्रजातिका वृक्षहरू रहेका छन् ।
 
=== पेरुर मन्दिर ===
पङ्क्ति ८२:
{{reflist}}
 
==बाह्य लिङ्कहरू कडीहरू==
{{wiktionary|Coimbatore|कोयम्बटोर}}
{{Commonscat|Coimbatore|कोयम्बटोर}}
"https://ne.wikipedia.org/wiki/कोयम्बटोर" बाट अनुप्रेषित