सा रोबोट : इन्कोडिङ मिलाउँदै
सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १३:
[[File:Pi-unrolled-720.gif|thumb|right|250px]]
<section begin=अंश />'''पाइ दिवस''' गणितीय अचर सङ्ख्या <big>π</big> को मान पत्ता लागेको दिनको सम्झना स्वरूप मनाइने दिन हो र गणितीय [[पाई]]को लागि मनाइने वार्षिक दिवस हो । पाईको मान ३.१४ लाई पछ्याउँदै तेस्रो महिना [[मार्च]] महिनाको १४ तारिखमा पाइ दिवस मनाइन्छ । पाई दिवस सर्वप्रथम 1988 मा सानफ्रान्सिस्को एउटा प्रयोगशालामा लरी श द्वारा मनाइएको हो । सन् 2015 मार्च 14 को 9:26:53 को समयले  π को मान 3.141592653 को पहिलो 10 अङ्क प्रतिनिधित्व गर्ने भएकोले विशेष रूपमा मनाइयो ।<section end=अंश />
<div class="trending"><section begin=चित्र /><p>[[चित्र:Pi pie2.jpg|250px|left|]]<section end=चित्र /><p>पाईको अङ्कहरु राखी बनाइएको खाद्य परिकार</div>
 
[[चित्र:Pi pie2.jpg|250px|left]]<section end=चित्र />
==बाह्य कडी==
 
पाईको अङ्कहरु राखी बनाइएको खाद्य परिकार</div>
 
==बाह्य कडी==
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
==बाह्य लिङ्कहरू कडीहरू==
{{Commonscat|Pi Day}}
{{दिवसहरू}}
"https://ne.wikipedia.org/wiki/पाई_दिवस" बाट अनुप्रेषित