"माघे सङ्क्रान्ति" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति ४६:
 
====सुनसरी====
सुनसरी जिल्लाको प्रसिद्ध धार्मिक तीर्थस्थल बराहक्षेत्रमा माघे सङ्क्रान्तिका दिन बिहानैदेखि हजारौं हिन्दू धर्मावलम्बीले स्नान गरी भगवान विष्णुको पूजा आराधना गर्छन् । हिन्दू धार्मिक विश्वासका आधारमा उक्त स्थानमा त्यस दिन मकर नुहाई शरीर स्वच्छ बनाएमा मोक्ष पाउने विश्वास गरिन्छ ।
 
====पूर्वी तराई====
पङ्क्ति ६९:
[[File:Maghi.JPG|thumb|माघीमा थारू समुदाय]]
[[File:Maghiparwa.JPG|thumb|माघीमा थारू समुदाय]]
 
 
====छोरीचेलीलाई उपहार====
Line १०३ ⟶ १०२:
 
====पहिलो दिन====
माघे सङ्क्रान्तिको दिन बिहान दाजुभाइले नुहाएर खाली पेटमा कुल-कुलायन र पुर्खालाई पूजा गरेपछि दिदीबहिनीलाई 'निस्रो'ले पुज्ने गर्छन्। पूजा गर्दा थालमा अलिकति चामलका साथ विभिन्न तरुल, पुरी, मिठाई आदि खानेकुरा र दक्षिणा राखेर दिने चलनलाई 'निस्रो' भनिन्छ। त्यसपछि वंशजका साथै विवाह गरेर छिमेकी गाउँ-ठाउँमा पुगेका दिदीबहिनीलाई 'निस्रो' बाँड्दै घर-घरमा पुग्छन्।
 
====दोस्रो दिन====
Line १२४ ⟶ १२३:
 
</gallery>
 
 
 
 
==सन्दर्भ सामग्रीहरू==
{{सन्दर्भसूची}}
 
==बाह्य लिङ्कहरू कडीहरू==
 
==बाह्य लिङ्कहरू==
 
==यो पनि हेर्नुहोस्==