"विलासपुर राज्य" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट : हिज्जे मिलाउँदै |
सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै |
||
पङ्क्ति ९:
विलासपुर राज्यको पतन भएपछि पुनः दैलेखका विभिन्न मठमन्दिरहरूको निर्माण तथा जिर्णोद्धारको क्रम चल्यो। दैलेखको सांस्कृतिक विकासमा काजी जसपाउ थापा तथा कर्णेल जयमान सिंह बस्नेतका परिवारहरूको ठुलो योगदान रहन गयो। यिनीहरूले दैलेख बजारमा [[नारायण मन्दिर]] सस्थापना गरे। [[पञ्चकोशी|पञ्चकोशी तिर्थस्थल]]का [[शिरस्थान]], [[नाभिस्थान]], [[धुलेश्वर]] र [[पादुकास्थान]]मा मन्दिरहरूको जिर्णोद्धार गरी गुठी तथा अभिलेखहरू राख्न लगाए। दुल्लुमा धर्मशाला तथा [[दुल्लु पौवा|पौवा]] निर्माण गरे। <ref name= "Kirtikhamba"/>
==विलासपुरका राजाहरू==
विलासपुर राज्य संसारी वर्माका छोरा श्री वर्माले स्थापना गरे देखी यो राज्यमा श्री वर्माका १९ औँ पुस्ता कर्ण शाही सम्मका राजाहरूले राज्य गरेको थिए। ति राजाहरूको विवरण निम्न प्रकार रहेको छ।<ref name= "Kirtikhamba">
{|class= "wikitable"
!क्र.सं. !! राजाको नाम !! ज्ञात कार्यकाल !! प्रमाण
पङ्क्ति ११३:
==सन्दर्भ सामग्रीहरू==
{{श्रोत}}
==बाह्य
[[श्रेणी:दैलेख जिल्ला]]
[[श्रेणी:नेपालको इतिहास]]
|