"नेपालको संविधान २०७२" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १५:

'''नेपालको संविधान २०७२''' नेपालको विद्यमान संविधान हो । यो नेपालको तत्कालीन 'संविधान सभा'ले बनाएको हो । यो जनताका प्रतिनिधिले पारित गरेको पहिलो र नेपालको सातौँ संविधान हो । संविधान सभाको दोश्रो निर्वाचनबाट निर्वाचित संविधान सभाले २०७२ साल भदौ ३० गते यो संविधान दुई-तिहाई भन्दा बढी मतले पारित गरेको हो । साथै नेपालकै इतिहासमा जनता माझ गएर मस्यौदा तयार गरिएको यो पहिलो र विश्वको सबैभन्दा पछिल्लो संविधान हो ।
नेपालको तराई क्षेत्रका केही जिल्लाहरूमा यस विरुद्ध आवाज उठाइए पनि यो संविधान नब्बे प्रतिशतभन्दा बढीको बहुमतमा राष्ट्रपतिबाट घोषणा गरिएको हो ।<ref name="कान्तिपुर"> कान्तिपुर दैनिक {{cite web | url=http://kantipur.ekantipur.com/news/2015-09-16/20150916193058.html | title=पारित भयो नेपालको संविधान| accessdate= September 2015}}</ref><ref name="सेतोपाटी"> सेतोपाटी अनलाइन {{cite web | url=http://setopati.com/raajneeti/33955/ | title=नेपालको संविधान दुई तिहाइ बहुमतद्वारा पारित| accessdate= September 2015}}</ref><ref name="अन्नपूर्ण पोष्ट"> अन्नपूर्ण पोष्ट दैनिक {{cite web | url=http://annapurnapost.com/News.aspx/story/19236 | title=नेपालको नयाँ संविधान अत्यधिक बहुमतले पारित| accessdate= September 2015}}</ref> यो संविधान २०७२ असोज १ गते संविधानसभाका बहुमत सदस्यहरूबाट हस्ताक्षर भएपछि सभाध्यक्षबाट प्रमाणित गरिएको थियो । संविधान २०७२ असोज ३ गते नेपालका राष्ट्रपति [[रामवरण यादव]]ले नेपालको संविधान २०७२ मा हस्ताक्षर गर्दै संविधान जारी भएको घोषणा गरी लागू गरिएको हो ।<ref name="bbcnepal">बिबिसि नेपाली सेवा{{cite web | url=http://www.bbc.com/nepali/news/2015/09/150920_new_constitution | title=राष्ट्रपतिद्वारा संविधान जारी भएको घोषणा| accessdate= 20 September 2015}}</ref> यस संविधानमा ३५ भाग ३०८ वटा धारा र ९ वटा अनुसूचीहरू रहेका छन्। संविधानले नेपाललाई पहिलो पटक धर्म निरपेक्ष राष्ट्र घोषित गरेको छ ।

==प्रस्तावना==
पङ्क्ति ७३:
(४६) संबैधानिक उपचारको हक

(४७) मौलिक हकको कार्यन्यायन

(४८) नागरिकका कर्तब्य

===भाग–४ राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व ===

(५०) निर्देशक सिद्धान्त
(५१) राज्यका नीतिहरू
(५२) राज्यको दायित्व
(५३) प्रतिवेदन पेश गर्ने
(५४) अनुगमन सम्बन्धी व्यवस्था
(५५) अदालतमा प्रश्न उठाउन नसकिने

===भाग–५ राज्यको संरचना र राज्य शक्तिको बाँडफाँड===
(५६) राज्यको संरचना
(५७) राज्य शक्तिको बाँडफाँड
(५८) अविशिष्ट अधिकार
(५९) आर्थिक अधिकारको प्रयोग
(६०) राजश्व स्रोतको बाँडफाँड

===भाग–६ राष्ट्रपति र उपराष्ट्रपति===
(६१) राष्ट्रपति
(६२) राष्ट्रपतिको निर्वाचन
(६३) राष्ट्रपतिको पदावधि
(६४) राष्ट्रपतिको योग्यता
(६५) राष्ट्रपतिको पद रिक्त हुने अवस्था
(६६) राष्ट्रपतिको काम, कर्तव्य र अधिकार
(६७) उपराष्ट्रपति
(६८) उपराष्ट्रपतिको पद रिक्त हुने अवस्था
(६९) उपराष्ट्रपति सम्बन्धी अन्य व्यवस्था
(७०) राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिङ्ग वा समुदायको हुने
(७१) राष्ट्रपति र उपराष्ट्रपतिको सपथ
(७२) राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुबिधा
(७३) राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय

===भाग–७ सङ्घीय कार्यपालिका===
पङ्क्ति १२३:
(१०६) सङ्घीय संसधको महासचिब र सचिब

(१०७) सङ्घीय संसदको सचिबालय

(१०८) पारिश्रमिक

===भाग–९ सङ्घीय व्यवस्थापन कार्यविधि===
पङ्क्ति १४४:
(१२३) उधारो खर्च

(१२४) सङ्घीय आकस्मिक कोष

(१२५) आर्थिक कार्य बिधि सम्बन्धी ऐन

===भाग–११ न्यायपालिका===
पङ्क्ति १७७:
(१५४) न्याय सेवा आयोग

(१५५) सेवाका शर्त र सुविधा सम्बन्धी व्यवस्था

(१५६) प्रदेश न्याय सेवा आयोग सम्बन्धी व्यवस्था

===भाग–१२ महान्यायाधिवक्ता ===
पङ्क्ति १८४:
(१५९) बार्षिक प्रतिवेदन

(१६०) मुख्य न्यायाधिवक्ता

(१६१) सेवाका सर्त र सुबिधा सम्बन्धी व्यवस्था

===भाग–१३ प्रादेशिक कार्यपालिका ===
पङ्क्ति १९९:
(१७२) शपथ

(१७३) प्रदेश प्रमुख लाई जानकारी दिने

(१७४) प्रदेश सरकार को कार्य सञ्चालन

===भाग- १४ प्रदेश व्यवस्थापिका===
पङ्क्ति २२३:
(१९४) प्रदेश सभाको कार्य सञ्चालान विधि

(१९५) प्रदेश सभाको सचिव र सचिवालय

(१९६) पारिक्षमिक

===भाग–१५ प्रादेशक व्वस्थापन कार्यविधि ===
पङ्क्ति २८८:
===भाग–२५ राष्ट्रिय मानव अधिकार आयोग ===
(२४८) राष्ट्रिय मानव अधिकार आयोग

(२४९) राष्ट्रिय मानव अधिकार आयोगको काम, कर्तव्य र अधिकार

===भाग–२६ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोग ===
पङ्क्ति ३०८:
(२६३) थारु आयोग

(२६४) मुस्लिम आयोग

(२६५) आयोगको पुनरावलोकन

===भाग–२८ राष्ट्रिय सुरक्षा सम्बन्धी व्यवस्था ===
(२६६) राष्ट्रिय सुरक्षा परिषद

(२६७) नेपाली सेना सम्बन्धी व्यवस्था

(२६८) नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान सङ्गठन सम्बन्धी व्यवस्था

===भाग–२९ राजनीतिक दल सम्बन्धी व्यवस्था ===
पङ्क्ति ३३५:
(२८३) समावेशी सिधदान्त बमोजिम नियुक्ति गर्नु पर्ने

(२८४) संवैधानिक परिषद संबन्धी व्यबस्था सरकारी सेवाको गठन

(२८५) सरकारी सेवाको गठन

(२८६) निर्वाचन क्षेत्रको निर्धारण आयोग

पङ्क्ति ३४५:
(२९२) संसदीय सुनुवाई सम्बन्धी व्यवस्था

(२९३) संवैधानिक काम कारवाहीको अनुगमन

(२९४) संवैधानिक निकायको वार्षिक प्रतिवेदन

===भाग–३३ संक्रमणकालीन व्यवस्था ===
पङ्क्ति ३५८:
(३०३) स्थानीय निकाय संबन्धी व्यवस्था

(३०४) वर्तमान कानुन लागु रहने

(३०५)बाधा अड्काउ फुकाउने अधिकार

===भाग–३४ परिभाषा र व्याख्या ===
(३०६) परिभाषा र व्याख्या

===भाग–३५ संक्षिप्त नाम, प्रारम्भ र खारेजी===
(३०७) संक्षिप्त नाम र प्रारम्भ

(३०८) खारेजी

==सन्दर्भ सामग्री==
पङ्क्ति ३७३:
* [[नेपाल सरकारको वैधानिक कानुन २००४|नेपाल सरकारको बैधानिक कानुन २००४]]
* [[नेपालको अन्तरिम शासन विधान २००७]]
* [[ नेपाल अधिराज्यको संविधान २०१५]]
* [[ नेपालको संविधान २०१९]]
* [[नेपाल अधिराज्यको संविधान २०४७]]
* [[नेपालको जनआन्दोलन २०६३]]
पङ्क्ति ३८१:
*[[नेपालको संविधान २०७२ मा बालबालिकाको हक]]

==बाह्य लिङ्कहरूकडीहरू==

[[Categoryश्रेणी:नेपालको संविधान]]

[[Categoryश्रेणी:ऐन कानुन]]
[[Category:नेपालको संविधान]]
[[Category:ऐन कानुन]]
[[Category:नेपालको संविधान ]]