"चियाखेती" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: नेपालको पूर्वी जिल्लाहरू इलाम, पाँचथर, झापा, धनकुटा, तेह्रथुम आद...
(कुनै भिन्नता छैन)

११:५८, २१ फेब्रुअरी २००७ जस्तै गरी पुनरावलोकन

नेपालको पूर्वी जिल्लाहरू इलाम, पाँचथर, झापा, धनकुटा, तेह्रथुम आदि स्थानमा चियाखेती हुन्छ। धेरै पानी पर्ने (बार्षिक २०० से.मी. सम्म)तर पानी नजम्ने ठाउँमा चियाखेती गर्न सकिन्छ। नेपालमा गुम्टी, तग्दा ७८, चिनीयाँ, आसामिज आदि जातका चिया खेती गरिन्छ। नेपालको अर्थोडक्स चिया यूरोप,अमेरिका,अष्ट्रेलिया लगायतका देशहरूमा लोकप्रिय रहेको छ। हाल नेपालमा कुनै रसायनिक मल तथा कीटनाशक प्रयोग नगरी अर्ग्यानिक चिया उत्पादन गर्ने प्रचलन शुरू भएको छ।