"पन्जाब, भारत" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति १३३:
| ०.०४ %
|}
[[सिख धर्म]] पञ्जाबको मुख्य धर्म हो । यस राज्यमा लगभग ६० प्रतिशत नागरिक सिख धर्मकाधर्मको अनुयायी छन् । पञ्जाब भारतको ती छ राज्यहरूमा एक हो जहाँ [[हिन्दू धर्म|हिन्दुहरू]]को बहुमत छैन । सिखहरूको प्रमुख धार्मिक स्थल, [[हरिमन्दिर साहिब]], पञ्जाबकापञ्जाबको अमृतसर शहरमा छ, यो सिखहरूको पवित्रतपवित्र नगर मानिन्छ । अमृतसर [[जैन धर्म]] काको अनुयायीहरूका लागि पनि विशेष महत्त्वपूर्ण स्थान हो ।
 
=== भाषा ===
अन्तरराष्ट्रीय सीमाका दुवै तर्फका पञ्जाबहरूको भाषा पञ्जाबी हो, तर लिपि भिन्न छ । भारतीय पञ्जाबमा [[गुरुमुखी]] लिपीको प्रयोग हुन्छ भने पाकिस्तानी पञ्जाबमा [[शाहमुखी]] लिपिको प्रयोग हुन्छ । भारतीय पञ्जाबकिपञ्जाबको लगभग २५ % जनता [[हिन्दी]] बोल्छन्, विशेष तौरमा हरियाणा र राजस्थानसँग गाँसिएका इलाकाहरूमा हिन्दीको प्रयोग भएको पाइन्छ । हिन्दी लगभग पूरा जनसङ्ख्याले बुझ्दछन् । शहरमा बस्नेहरू त धाराप्रवाह हिन्दी बोल्न पनि सक्दछन् ।
 
== जिल्लाहरू ==
"https://ne.wikipedia.org/wiki/पन्जाब,_भारत" बाट अनुप्रेषित