"पन्जाब, भारत" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ८७:
प्राचीन पञ्जाब कुनै बेलामा विस्तृत भारत-ईरानी क्षेत्रको एक भाग थियो । पछिल्ला वर्षहरूमा यहाँ [[मौर्य राजवंश|मौर्य]], [[बैक्ट्रियन]], [[यूनानी]], [[शक]], [[कुषाण]], [[गुप्त राजवंश|गुप्त]] जस्ता अनेक शक्तिहरूको उत्थान र पतन भयो । मध्यकालमा पञ्जाब [[मुसलमान]]हरूको अधीनमा रहयो । सब भन्दा पहिले गजनवी, [[गौरी, दैलेख|गौरी]], [[गुलाम वंश]], [[खिलजी वंश]], [[तुगलक वंश|तुगलक]], [[लोधी वंश|लोधी]] र [[मुगल]] वंशहरूको पञ्जाबमा अधिकार रहयो । पन्ध्रौँ र सोह्रौँ शताब्दीमा पञ्जाबको इतिहासले नयाँ मोड लियो । [[गुरु नानक|गुरु नानक देव]] का शिक्षाले गर्दा यहाँ भक्ति आन्दोलन मच्चियो । सिख पन्थहरूले एक धार्मिक तथा सामाजिक आन्दोलनलाई जन्म दिए, आन्दोलनको मुख्य उद्देश्य धर्म र समाजमा फैलिएका कुरीतिहरूलाई हटाउनु थियो । दशौँ गुरु [[गोबिन्द सिंह]]ले सिखहरूलाई खालसा पन्थका रूपमा संगठित गरे तथा एकजुट गरे । उनले देशभक्ति, धर्मनिरपेक्षता र मानवीय मूल्यमा आधारित पञ्जाबी राज्यको स्थापना गरे । एक फारसी लेखको शब्दहरूमा महाराजा रणजीत सिंहले पञ्जाबलाई [[सिख साम्राज्य]]मा बदली दिए । उनको देहावसान पछि भित्री मतभेद र अंग्रेजहरूक चालका कारण पूरा साम्राज्य छिन्न-भिन्न भयो । अंग्रेज र सिखहरू बीच दुईवटा निष्फल युद्धहरू पश्चात सन् १९४९ मा पञ्जाब बेलायती शासनको अधीनमा भयो ।
 
स्वतन्त्रता आन्दोलनमा [[महात्मा गान्धी|गान्धी जी]]को आगमन भन्दा पहिले नै पञ्जाबमा बेलायती शासनका विरुद्व संघर्ष शुरु भइ सकेको थियो । अंग्रेजहरूका विरुद्व यो संघर्ष सुधारवादी आन्दोलनोकोआन्दोलनको रूपमिरूपमा प्रकट भइरहेको थियो । सबै भन्दा पहिले आत्म अनुशासन र स्वशासनमा विश्वास गर्ने नामधारी सम्प्रदायले संघर्षको बिगुल फुके । त्यसपछी [[लाला लाजपत राय]]ले स्वतन्त्रता संग्राममा अग्रणी भूमिका निभाए । चाहे देशमा होस् या विदेशमा, पञ्जाब स्वतन्त्रता संग्रामको हर मोर्चामिमोर्चामा अगाडि रहयो । देशको स्वतन्त्रता पछि पञ्जाबलाई विभाजनको सामना गर्नु पर्यो जसले गर्दा ठुलो संख्यामा रक्तपात तथा विस्थापन भयो । विस्थापितहरूलाई पुनर्वासका साथै राज्यलाई नयाँ ढङ्गले संगठित गर्नु पर्ने चुनौती थियो ।
 
पूर्वी पञ्जाबका आठ रियासतहरूलाई मिलाएर नयाँ राज्य 'पेप्सू' तथा पूर्वी पञ्जाब राज्य "सघ-पटियाला" निर्माण गरिए । पटियालालाई यसको राजधानी बनाइयो । सन् १९५६ मा पेप्सूलाई पञ्जाबमिपञ्जाबमा मिलाइयो । पछि गएल पञ्जाबी सूबा आन्दोलनका कारण १९६६ मा पञ्जाबबाट केही हिस्सा निकालेलनिकालेर हरियाणा बनाइयो ।
 
पञ्जाब भारतको उत्तर-पश्चिमी भागमा स्थित छ । यसको पश्चिममा पाकिस्तान, उत्तरमा जम्मू कश्मीर, उत्तर-पूर्वमा हिमाचल प्रदेश र दक्षिणमिदक्षिणमा हरियाणा तथा राजस्थान राज्यहरू पर्दछन् ।
 
== जनसङ्या ==
"https://ne.wikipedia.org/wiki/पन्जाब,_भारत" बाट अनुप्रेषित