"जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ८६:
 
=== गगनसिंहसँगको सम्बन्ध ===
[[गगन सिंह भण्डारी|गगनसिंह भण्डारी]] तत्कालीन राजाको एकदमै नजिक रहेका थिए। तत्कालीन रानी [[राज्यलक्ष्मी देवी|राज्यलक्ष्मी]]को विश्वास पात्रको रूपमा रहेको गगनसिंह र रानीबीच प्रेम रहेको हल्ला समेत दरबारमा सुनिएको थियो। गगन सिंह र तत्कालीन रानीको सम्बन्धलाई तत्कालीन राजा राजेन्द्र तथा तत्कालीन युवराज सुरेन्द्रले मन पराएका थिएन्न्। जङ्गबहादुर र युवराजबीच गहिरो सम्बन्ध रहेको थियो। यसै कारणले गर्दा गगन सिंह र जङ्गबहादुरबीचजङ्गबहादुर बीच राम्रो सम्बन्ध रहेको थिएन। [[डायमनसम्शेर राणा]]ले आफ्नो उपन्यास 'सेतो बाघ'मा गगन सिंहको हत्या राजा राजेन्द्र र युवराज सुरेन्द्रको आदेशमा जङ्गबहादुरले गरेको उल्लेख गरेका छन्। यस हत्याकाण्डको कारणले रानी आवेशमा आएर उनको हत्यारा खोज्ने निहुँमा आयोजना गरेको सभामै विध्वंशकारी कोत पर्व मच्चिन गएको थियो जसको परिणामस्वरूप नेपालको तत्कालीन राजनीतिमा जङ्गबहादुर शक्तिशाली भएर निस्केका थिए। यी विषयहरूलाई अध्ययन गर्दा जङ्गबहादुर तथा गगन सिंह बीच एक प्रतिसपर्धीको सम्बन्ध रहेको अड्कल गर्न सकिन्छ।<ref>{{Cite web |url=https://bishalnepal.com/इतिहासको-सम्रक्षण-गरियोस/ |title=इतिहासको सम्रक्षण गरियोस |website=बिशाल नेपाल |language=नेपाली |accessdate=2020-12-14}}</ref>
 
=== कोत पर्व ===