"बद्री नरसिंह राणा" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-भाइहरु +भाइहरू)
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ५:
|office = पाल्पाको बडाहाकिम
|monarch = राजा सुरेन्द्र
|primeminister = [[जङ्गबहादुर राणा|जंगबहादुर राणा]]
|term_start = १९१५
|term_end = १९३१
पङ्क्ति २१:
|signature =
}}
'''कमाण्डर जनरल श्री इस्ट देवता चरण श्री माधर जंग कुमार श्री बद्री नरसिंह कुँवर''' प्रधानमन्त्री [[जङ्गबहादुर राणा|जंगबहादुर राणा]]का साहिला भाइ हुन् । यिनको [[गगन सिंह भण्डारी|गगनसिंह]]को छोरीसँग भित्रि सम्बन्ध थियो र गगन सिंहको हत्यामा उनको भूमिका थियो । [[कोत पर्व]] र [[भण्डारखाल पर्व]]मा यिनको सुझबुझको काम र समयमा गरेका निर्णयले जंगबहादुर र भाइहरू सत्ता हत्याउन सफल भएका थिए ।
== जंगबहादुरको हत्या योजना ==
वि.सं. १९०७ फागुन ६ गते बेलायत भ्रमण गरी फर्केपछि जंगबहादुरको हत्या गर्ने षड्यन्त्र बनेको थियो। सो षड्यन्त्रमा बमबहादुर, बद्री नरसिंह, जयबहादुर, करवीर खत्री, माहिला साहेबज्यू उपेन्द्रविक्रम सहभागी थिए। बमबहादुरले सो षड्यन्त्रको भण्डाफोर गरे। त्यो कुरा प्रमाणित भएकोले भारत इलाहावादको जेल-चलान गरी तीन जनालाई सजाय गरियो।<ref>{{cite book|title=नेपालको तथ्य इतिहास|author=प्रा. डा. [[राजाराम सुवेदी]]|page=२३९|date=फागुन २०६१|publisher=[[साझा प्रकाशन]]|isbn=99933-2-406-X|url=}}</ref> [[जंगबहादुरजङ्गबहादुर राणा|जंगबहादुर]] बेलायत गएका बखतमा फर्केपछी हत्या गर्ने
[[बद्री नरसिंह राणा]] र जयबहादुर राणाको योजनाको पोल उनले खोलेका थिए ।