"अन्तिम नेपाल तिब्बत युद्ध" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : इन्कोडिङ मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ५:
}}{{Infobox military conflict|conflict=तेश्रो नेपाल-भोट युद्ध|image=|image_size=|caption=|date=१९१०-१९११|place=[[तिब्बत]], [[नेपाल]]|result=नेपाल विजयी,<br> [[थापाथली सन्धि]]|status=|combatant1={{flag|Qing dynasty}}|combatant2=[[File:Flag of Nepal (1775–1962).svg|22px]] [[नेपाल]]|commander1=सेन्था काजी,
तामाङ,
शेर्पा,,। भोटे|commander2=राजा सुरेन्द्र<br>[[जङ्गबहादुर राणा|जंगबहादुर राणा]]<br>बाम बहादुर राणा<br>[[धीर शमशेर राणा]]
,
[[खस]],
[[मगर जाति|मगर]],,
[[ठकुरि]]|strength1=९८,०००|strength2=३४,९०६|casualties1=-|casualties2=-|notes=}}प्रधानमन्त्रीको रोलक्रम बसाउने राणा प्रथम प्रधानमन्त्री [[जङ्गबहादुर राणा|जंगबहादुर राणा]]को उदयपछी नेपालले राजनीतिक स्थायित्व पाइरहेको अवस्था थियो। जंग बहादुरले आफू शक्तिमा आएपछी सेनाको निरन्तर विकासमा लागे र उनी मानसिक रूपमा [[तिब्बत]]सँग लडाईका लागि तयारी गर्न थाले । किनीक दोस्रो [[नेपाल]] [[तिब्बत]] चिन युद्ध पछि भएको [[बेत्रावती सन्धि|बेत्रावती सन्धी]] अपमान पूर्ण र नेपालका लागि अहितकारी थियो जंग बहादुर नेपालीको राष्ट्रिय गौरब फर्काउन चाहन्थे, चिनियाँ र ब्रिटेनमा राख्ने कार्यमा सफल भइसकेपछी जंग बहादुरले १४००० नयाँ सेना भर्ती गरे ।
 
== '''भोटको अर्घेल्याईं''' ==
पङ्क्ति ८५:
 
== सन्धी ==
नेपाली अभियान रोक्न तिब्बती हरू सन्धी गर्न राजी भए र तिब्बती हरूको एक टोली नेपाली राजधानी आइपुग्यो जनवरी १८५६ मा एक महिना पछि [[थापाथली सन्धि]]मा नेपालका प्रधानमन्त्री [[जंगबहादुरजङ्गबहादुर राणा|जंगबहदुर राणा]] तथा तिब्बतका कोलान सत्रद्वारा हस्ताक्षर गरियो जुन सन्धी धेरै हदसम्म [[बेत्रावती सन्धि|बेत्रावती सन्धी]]भन्दा नेपालको पक्षमा छ ।
 
== यो पनि हेर्नु होस् ==