"गुवाहाटी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३५:
}}
 
'''गुवाहाटी''' [[असम]] [[राज्य]]को राजधानी हो। [[ब्रह्मपुत्र नदीकोनदी]]को किनारमा बसेको यो शहरसहर, पूर्वोत्तर भारतको मुख्य शहरसहर हो। प्राचीन हिंदू मंदिरहरुको दर्शनार्थ धेरै मानिसहरु यहाँ आउने गर्छन्। पिकॉक आइलैंडमा बनेको सुंदर शिव मंदिर पनि आकर्षणको केन्द्र हो।
 
== स्मारक एवं दर्शनीय स्थल ==
पङ्क्ति ४१:
 
=== कामाख्या मंदिर ===
देशक अन्य मंदिरको जस्तै यस मंदिरको पनि आफ्नै महत्व छ। भनिन्छ कि सती पार्वतीले आफ्ना पिताद्वारा आफ्नो पति, भगवान शिवको[[शिव]]को अपमान गर्दा हवन कुंडमा हाम फालेर ज्यान दिएकिइ थिइन्। भगवान [[शिव]] आउन केही ढिलो भयो, तब सम्ममा उनकी अर्धांगिनीको शरीर जलीसकेको थियो। उनले सतीको शरीर आगाबाट निकाले र तांडव नृत्य आरंभ गरे। अन्य देवतागण उनको नृत्य चाहन्थे, अत: उनीहरुले भगवान विष्णुसित शिवलाई मनाउने आग्रह गरे। भगवान विष्णुले सतीको शरीरलाई ५१ वटा टुकुरा पारी दिएपछि मात्र भगवान शिवले नृत्य रोके। भनाई छ कि सतीको योनि (सृजक अंग) गुवाहाटीमा खस्यो। यो मंदिर देवीको प्रतीकात्मक ऊर्जाको रुपमा समर्पित भएको हो।
 
गुवाहाटीदेखि 7 कि.मी. टाडा पश्चिमपटि नीलाचल हिलमा स्थित यो मंदिर आसामको वास्तुकलाको एक उदाहरण हो, जसको गजुर मौरीको चाका जस्तो छ। यहाँ देवीलाई बोकाको बलि दिइन्छ।
"https://ne.wikipedia.org/wiki/गुवाहाटी" बाट अनुप्रेषित