"श्रीलङ्काली हात्ती" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: बाह्य सूत्रहरू → बाह्य कडीहरू स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा →‎top: clean up, replaced: स्वीडेन → स्विडेन स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १९:
'''श्रीलङ्काली हात्ती''' [[एसियाली हात्ती]]को तीन प्राप्त उप-प्रजाति मध्ये एक हो जुन [[श्रीलङ्का]]मा बसोबास गर्छ। यस प्रजातिको [[हात्ती]]को सङ्ख्या अघिल्लो तीन पुस्ता देखि ५०% ले घटेका कारण सन् १९८६ मा यस प्रजातिको हात्तीलाई [[अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ]]द्वारा सङ्कटापन्न वन्य जन्तुको सूचीमा सूचीकृत गरिएको थियो। यी हात्तीहरू मुख्य रूपमा वासस्थान गुमाउने, सिकारी र विखण्डनको खतरामा रहेका छन्। <ref name=iucn>{{Cite journal | author = Choudhury, A. | author2 = Lahiri Choudhury, D.K. | author3 = Desai, A. | author4 = Duckworth, J.W. | author5 = Easa, P.S. | author6 = Johnsingh, A.J.T. | author7 = Fernando, P. | author8 = Hedges, S. | author9 = Gunawardena, M. | author10 = Kurt, F. | display-authors = etal | title = ''Elephas maximus'' | journal = [[The IUCN Red List of Threatened Species]] | volume = 2008 | page = e.T7140A12828813 | date = 2008 | doi = 10.2305/IUCN.UK.2008.RLTS.T7140A12828813.en }}</ref>
 
यस प्रजातिको हात्ती एसियाली उप-प्रजाति अन्तर्गत पर्दछ जसलाई पहिलोपटक सन् १९५८ मा [[स्वीडेनस्विडेन]]का जीव वैज्ञानिक [[कार्ल लिनियस]]ले वर्णन गरेका थिए। श्रीलङ्काली हात्ती हाल श्रीलङ्काको उत्तर, पूर्व र दक्षिण पूर्वमा सुख्खा क्षेत्रमा बसोबास गर्छन्। यी हात्तीहरू उडावालवी राष्ट्रिय निकुञ्ज, [[याला राष्ट्रिय निकुञ्ज]], लुनुगामवेरा राष्ट्रिय निकुञ्ज, विल्पट्टु राष्ट्रिय निकुञ्ज र मिननेरिया राष्ट्रिय निकुञ्जमा रहेका छन् भने यस प्रजातिका हात्तीहरू निकुञ्ज क्षेत्र बाहिर पनि बसोबास गर्छन्।<ref>Linnaei, C. (1760) [https://archive.org/stream/carolilinnaeisys11linn#page/n80/mode/1up ''Elephas maximus''] In: ''Caroli Linnæi Systema naturæ per regna tria naturæ, secundum classes, ordines, genera, species, cum characteribus, differentiis, synonymis, locis''. Tomus I. Halae Magdeburgicae. Page 33</ref> [[एसिया]]को श्रीलङ्कामा हात्तीहरूको सबैभन्दा अधिक घनत्व रहेको अनुमान गरिएको छ। हात्तीको बसोबास बस्तीहरू स्थायी [[खेती]]मा रूपान्तरणको कारण [[मानव]]-हात्तीबीच सङ्घर्ष बढ्दो छ।<ref name=Fernando2011>Fernando, P., Jayewardene, J. Prasad, T., Hendavitharana, W. Pastorini, J. (2011). [http://www.asesg.org/PDFfiles/2012/35-93-Fernando.pdf ''Current Status of Asian Elephants in Sri Lanka'']. Gajah 35: 93–103.</ref>
 
== शारीरिक विवरण ==