"पारद्वेषिता" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: पारलैङ्गिक व्यक्तिहरू प्रतिको नकरात्मक र विभेदकारी विचार, भ...
 
पङ्क्ति १:
[[पारलैङ्गिक]] व्यक्तिहरू प्रतिको नकरात्मक र विभेदकारी विचार, भावना, मनोवृत्ति र कार्यलाई '''पारद्वेषिता''' भनिन्छ । लैङ्गिकता सम्बन्धीका सामाजिक अपेक्षा पूर्ती नगर्ने व्यक्तिहरू प्रतिको घृणा, डर, हिंसा, क्रोध र असहजता महसुस हुनु वा व्यक्त गर्नु पारद्वेषिता अन्तर्गत पर्छ । पारलैङ्गिक व्यक्ति भएकै कारण ती व्यक्तिहरू प्रति गरिने घृणा र घृणा निर्देशित कार्य पारद्वेषिता हो । 'पारद्वेषिता' नाम हो भने ''''पारद्वेषी'''' विशेषण हो ।
 
==सन्दर्भ==
{{reflist}}
==थप==
{{पारलैङ्गिक विषयवस्तु}}
"https://ne.wikipedia.org/wiki/पारद्वेषिता" बाट अनुप्रेषित