"गितार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
#WLF
 
पङ्क्ति १५:
 
'''गितार''' ({{lang-en|Guitar}}) एक प्रकारको तार युक्त वाद्य यन्त्र हो । यो विश्वभरि नै प्रशिद्ध छ। यो दुबै हातले बजाइन्छ । यसमा ध्चनिको उत्पादन तारमा हुने गर्दछ। वादकले तारमा फ्रेटहरूमा तारलाई एकहातले थिच्दछन् र अर्को हातले हिर्काउने या रेट्ने गर्दछन् । यो आवाजलाई एकस्टिकल रूप‍मा खोक्रो भागले ठूलो बनाएर प्रस्तूत गरिन्छ कि त विद्युतीय एम्प्लिफायर प्रयोग गरिन्छ ।
[[File:Man playing Brazilian folk music of Recife.jpg|thumb|मानिस रेसिफेबाट ब्राजिलियन लोक संगीत बजाउँदैछ]]
 
{{ठुटो}}
==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/गितार" बाट अनुप्रेषित