"लोसार" का संशोधनहरू बिचको अन्तर

→‎लोसार: व्याकरण सुधार गरियो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
पङ्क्ति २८:
 
== अर्थ ==
'''लोसार''' दुइ शब्द मिलेर बनेको छ । जसको अर्थ भोटभाषासंग सम्बन्धित शेर्पा, भुटानी, योल्मो, डोल्पाली तामाङ इत्यादि भाषाहरूमा '''लो ''' अर्थात वर्ष वा साल भन्ने हुन्छ भने '''सार '''को अर्थ नयाँ भन्ने हुन्छ। यसैले लोसारको अर्थ 'नयाँ वर्ष वा नयाँ साल भन्ने बुझिन्छ । र, यसै अनुरूप यस चाडलाई मनाउने गरिन्छ । लोसार मनाउने समुदायले बौद्ध [[ज्योतिष]] शास्त्रमा उल्लेख भए अनुसार 'लो' अर्थात वर्षलाई '''१.ज्यिवा, २.लअङ्, ३.ताग, ४.योस, ५.ड्रुग्, ६.ड्रुल्, ७.त, ८.लुग, ९.ट्रेल्, १०.ज्य, ११.ख्यी, १२.फग'''[[https://en.wikipedia.org/wiki/Tibetan_calendar]] गरी बाह्रवटा जीवजन्तुका नाम दिएर गन्ने गरिन्छ र उक्त बाह्र वर्षसमाप्त भए पछि फेरि उही नाम दोहोर्याएर वर्ष गनिन्छ । जान लागेको पुरानो वर्षको विदाई गर्नका लागि लोसार आउनुभन्दा २/३ दिन पहिलेदेखि लामाहरू आमन्त्रणगरी भव्य पूजा गरिन्छ । त्यसैगरी आउन लागेको ल्होछार (नयाँ वर्ष)को स्वागतको लागि ठूलो जमर्को गर्नुपर्छ ।
 
[[image:Gumpa.jpg|thumb|right|200px|[[सिक्किम]]को एक गुम्बा अगाडि लोसार मनाउँदै]]
"https://ne.wikipedia.org/wiki/लोसार" बाट अनुप्रेषित