"वाल्मीकि" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट : इन्कोडिङ मिलाउँदै |
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
||
पङ्क्ति १४:
|footnotes = [[वाल्मीकीय रामायण|रामायण]] तथा [[योग वासिष्ठ]]को रचनाकार
}}
'''वाल्मीकि''' ({{IPAc-en|v|ɑː|l|ˈ|m|iː|k|i}};<ref>[http://dictionary.reference.com/browse/valmiki "वाल्मीकि"]. ''[[Random House Webster's Unabridged Dictionary]]''.</ref> [[
==जीवन परिचय==
वाल्मीकि आदि महाकाव्य [[वाल्मीकीय रामायण|रामायण]]का रचनाकार हुन्, त्यसैले यिनी आदि [[कवि]] हुन् । यिनी लौकिक संस्कृतका विशिष्ट प्रतिभाका रूपमा परिचित छन् ।
यिनले सप्तर्षिबाट जीवन दीक्षा ग्रहण गरेका थिए । यिनी धेरै समयसम्म समाधि लगाएर तपस्याबाट उठ्दा यिनका चारैतिर [[धमिरा]]ले [[देवल]] बनाएको थियो । धमिराको देवललाई संस्कृतमा '''वाल्मीक''' भनिन्छ । <ref>शर्मा, प्रा.गोपीकृष्ण (२०५६), '''संस्कृत साहित्यको रूपरेखा''', काठमाण्डौ : अभिनव प्रकाशन</ref> ।
|