"समाचार" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट : इन्कोडिङ मिलाउँदै
पङ्क्ति १:
'''समाचार''' भनेको कुनैपनि घटनाको विवरण, विचार तथा तथ्यलाई लिखित, मौखिक, विद्युतीय प्रसारण वा इन्टरनेटको माध्यमले कुनै तेस्रो व्यक्ति वा स्रोतामा सूचनाको सञ्चार गर्नु हो । अङ्ग्रेजी शब्द News ल्याटिन भाषाको Nova र संस्कृत भाषाको सम+आचरण शब्दको अर्थमा समाचार शब्दको प्रयोग भएको पाइन्छ । समाचारमा निष्पक्षतामा जोड दिइन्छ अर्थात सबै प्रति समान आचरण देखाउँदै, आफू निष्पक्ष रहेर समाचार प्रकाशन तथा प्रसारण गरिन्छ । समाचार कुनै घटना, तथ्य वा विचारको तात्कालिक विवरण हो जसमा जनसमुदायको रूची हुन्छ । समसामयिक घटना वा विचारको तत्काल सूचना वा जानकारी नै समाचार हो । कुनै लेख समाचार हुन नयाँपन, समसामयिकता, निकटता, प्रमुखता, मानवीय अभिरूची, मनोरञ्जन जस्ता तत्वहरू हुनु अनिवार्य मानिन्छ । समाचारको महत्त्व, प्रकृति र सान्दर्भिकताले समाचारको बनोटलार्इबनोटलाई निर्धारण गर्छ । आमुख, तथ्य, उद्दरण, पृष्ठभूमीलार्इपृष्ठभूमीलाई समाचारका महत्त्वपूर्ण अङ्ग मानिन्छ । समाचार उल्टो पिरामिड, वर्णनात्मक र अवर ग्लास ढाँचामा लेखिन्छ । समाचार प्राप्तहुने ठाउँलार्इठाउँलाई पत्रकारिताको भाषामा समाचारको स्रोत भनिन्छ । यस्तो स्रोत पत्रकारको प्रमुख सम्पत्ति मानिन्छ ।

==इतिहास==
सत्रौँ सताब्दीको सुरूमा समाचारपत्रको आविष्कार हुनुभन्दा पहिला, ठूला साम्राज्यहरूमा सरकारका कामकाजका कागजपत्र तथा सरकारी निर्णयहरूको सञ्चार हुनेगर्दथ्यो ।<ref>[http://mashable.com/follow/topics/news/ ]</ref> वाहकहरूको व्यवस्थित प्रयोग गरी लिखित दस्तावेजहरूको सञ्चारमा प्राचिन [[मिश्र]]का शासकहरू अग्रस्थानमा आउँछन् । २४०० बिसीदेखि नै मिश्रका फारोहहरू आफ्ना लिखित निर्णय तथा आदेशहरू साम्राज्यभरि फैलाउन विभिन्न सन्देशवाहकहरूको प्रयोग गर्दथे ।<ref>{{cite web|url=http://www.ucsams.nl/ |title=United Courier Systems |publisher=Ucsams.nl |date= |accessdate=2012-03-09}}</ref> त्यसभन्दा पहिलादेखि प्रचलनमा रहेको मौखिक सञ्चारको प्रचलनलार्इप्रचलनलाई नै सुधार गरी लिखित सञ्चार प्रणालीको विकास गरिएको थियो । प्राचिन रोममा [[जुलियस सिजर]]ले सरकारी निर्णयहरू सार्वजनिक गर्ने प्रचलन ल्याएका थिए । त्यो समयमा सरकारी निर्णयहरू ढुङ्गा वा धातुका पातामा कुँदेर सार्वजनिक स्थानमा राखिन्थ्यो जसलार्इजसलाई एक्ता दिउर्ना (Acta Diurna) भनिन्थ्यो । [[जनबादी गणतन्त्र चीन|चीन]]मा दोस्रो र तेस्रो सताब्दीमा [[हान वंश]]को अन्तिम समयमा सरकारले तयार गर्ने तिपाओ (Tipao) भनिने समाचारपत्रहरू अदालतका कर्मचारीहरूलार्इकर्मचारीहरूलाई बाँडिन्थ्यो ।<ref name="brook xxi">[[Timothy Brook (historian)|Brook, Timothy]]. (1998). ''[[The Confusions of Pleasure: Commerce and Culture in Ming China]]''. Berkeley: [[University of California Press]]. ISBN 0-520-22154-0 (Paperback). Page xxi.</ref>

==समाचारका परिभाषाहरू==
पङ्क्ति ११:
* जनता नै समाचार हुन् । -[[ह्यारोल्ड म्याथ्यु इभान्स]]
* समाचार त्यो हो जुन नयाँ हुन्छ । - [[माधव भित्तल कामथ|एम. भी. कामथ]]
* आम सञ्चार माध्यामद्वारा प्रकाशन तथा प्रसारण हुने सार्वजनिक महत्त्वका सामयिक घटना, क्रियाकलाप तथा विचारको त्यस विवरणलार्इविवरणलाई समाचार भनिन्छ जसबाट कुनै प्रकारको शिक्षा, सूचना, मनोरञ्जन वा प्रेरणा प्राप्त हुन्छ । समाचार हतारमा लेखिएको साहित्य हो । -[[म्याथ्यु आर्नोल्ड]]
* समाचारलार्इसमाचारलाई भोलिको इतिहासको टिपोट भनिन्छ ।

==समाचारका प्रकारहरू==
पङ्क्ति १९:
विभन्न राजनीतिक दलका कार्यक्रमहरू, नेताहरूका भनाई, गतिविधि आदि समेटेर तयार परिने समाचार सामग्रीहरू राजनीतिक समाचार हुन ।

'''आर्थिक समाचार'''

व्यापार शेयर बजार, बजेट, पेशा, व्यावसाय लगायतका आर्थिक गतिविधिहरूलार्इगतिविधिहरूलाई समावेस गरिन्छ । बजारमा ल्याइएका नयाँ सामग्रीहरू, व्यापारिक योजना तथा जानकारीहरू पनि आर्थिक समाचारमा प्रकाशन तथा प्रसारण गरिन्छ ।

'''खेलकुद समाचार'''

खेल जगतका ताजा जानकारीहरू, खेलाडी तथा खेलसँग सम्बन्धित व्यक्तिको विचार तथा क्रियाकलाप, खेलकुद महोत्सव, प्रतियोगिताहरूको ताजा जानकारीहरू समाबेस गरेर खेलकुद समाचारहरू तयार पारिन्छ ।

"https://ne.wikipedia.org/wiki/समाचार" बाट अनुप्रेषित