"उपन्यास" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : इन्कोडिङ मिलाउँदै
सा रोबोट : इन्कोडिङ मिलाउँदै
 
पङ्क्ति १:
'''उपन्यास''' साहित्य लेखनको एक विधा हो । साहित्यका अन्य विधाहरूमध्ये यो नवीन तथा सशक्त विधा हो । उपन्यास शब्दको व्युत्पत्ति ''उप+नि+अस+अ''बाट भएको मानिन्छ । यसको अर्थ हुन्छ ''नजिक राख्नु'' । अङ्ग्रेजीमा उपन्यासलार्इउपन्यासलाई novel भनिन्छ ।
 
संस्कृत शब्दको योगबाट उपन्यास शब्दको व्युत्पत्ति भएको मानिए तापनि पूर्वीय साहित्यमा उपन्यास लेखिएको पाउन सकिंदैन ।
"https://ne.wikipedia.org/wiki/उपन्यास" बाट अनुप्रेषित