सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
{{merge|त्रिशूल}}
{{Infobox weapon
| name = त्रिशूलत्रिशुल<br/>Trishula
| image = File:Statue of lord shiva.jpg
| image_size = 300
| caption = दिल्लीको रङ्गपुरीमा त्रिशुल बोक्ने [[शिव]]को मूर्ति
| type = त्रिशूल
<!-- Explosive specifications -->
| origin = दक्षिण एसिया (देशहरू: [[भारत]], [[भुटान]], [[श्रीलङ्का]], [[नेपाल]] , [[अफगानिस्तान]], [[माल्दिभ्स|माल्दिभ्स गणराज्य]], [[पाकिस्तान]] ([[बुद्ध धर्म|बौद्ध]] र [[हिन्दू धर्म|पाकिस्तानी हिन्दू]]को लागि), [[बङ्गलादेश]])<br/>दक्षिण पूर्व एसिया (देशहरू: [[थाइल्याण्डथाइल्यान्ड|थाईल्याण्ड]], [[मलेसिया]], [[इन्डोनेसिया]])<br/>
| is_bladed = Yes
}}
'''त्रिशुल''' ([[संस्कृत]]: त्रिशूल, [[संस्कृत ट्रान्सलिटेरेशनको अन्तर्राष्ट्रिय वर्णमाला|आईएएसटी]]: triśūla) धातुको हतियार हो जुन शीर्षमा तीन धारदार धारहरूले बनेको हुन्छ । ऐतिहासिक रूपमा यो भनिन्छ कि भगवान शिवले यसलाई प्रयोग गर्नुभयो ।
 
[[चित्र:Statue of lord shiva.jpg|right|thumb|200px|भगवान शिवको हातमा त्रिशूल]]
'''त्रिशूल''' ([[संस्कृत]]: त्रिशूल, [[संस्कृत ट्रान्सलिटेरेशनको अन्तर्राष्ट्रिय वर्णमाला|आईएएसटी]]: triśūla) एक परम्परागत हतियार हो । यो हतियार एक हिन्दु चिन्हको रूपमा पनि प्रयोग हुन्छ । त्रिशूलमा धारिला तिनवटा चुच्चा हुन्छन् । तिनवटा धारिला चुच्चाहरूमा काठ, धातु अथवा [[बाँस]]को छडीको बिंड बनाएर त्रिशूल बनाइएको हुन्छ [[हिन्दू धर्म|हिन्दू]] देवता [[शिव|भगवानशिव]] को हातमा त्रीशूल सदैव शोभायमान रहन्छ । यो भगवान शिवको सबैभन्दा प्रिय अस्त्र हो । शिवको त्रिशुल पवित्रता एवं शुभकार्यको प्रतिक हो । प्रायः सबै शिवालय (शिव मन्दिर)हरूमा त्रिशूल अनिवार्य रूपमा स्थापित गरिन्छ । धेरै जसो [[सुन]], [[चाँदी]] र फलामको धातुबाट बनेको त्रिशूल शिवालयमा देखिन्छ । बिना त्रिशूलको शिवालय अधूरो हुन्छ । आफ्ना मनोकाङ्क्षाहरू पुरा भएमा [[महाशिवरात्रि|शिवरात्री]] तथा अन्य शिव पूजनका दिनमा भगवान शिवलाई त्रिशूल अर्पित गरिन्छ । [[दशैं]]को नवरात्रका समयमा घरमा पनि घटस्थापना गरेर [[जमरा]] राखेको बेला त्रशूलका चुच्चाहरूलाई [[दुर्गा|देवी दुर्गा]]को प्रतिक मानेर पूजा गरिन्छ । [[चैते दशैं]]का बेला पनि देवीका सबै अस्त्र सस्त्रहरूको साथमा त्रिशूलको पूजा गरिन्छ । यसै त्रिशूलले भगवान शिवले आफ्नो छोरा [[गणेश]] शिर काटेको कथा विभिन्न हिन्दू धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएको पाइन्छ ।
 
==व्युत्पत्ति==
त्रिशूलकोत्रिशुलको अनुवाद निम्नानुसार छ:
*{{lang-bn|ত্রিশূল}} (''Triśūla'')
*{{lang-hi|त्रिशूल}} (''triśūl'')
Line २९ ⟶ २८:
==प्रतीक==
<gallery widths="200px" heights="200px">
Trishool A4.svg|[[शिव]]को त्रिशूलत्रिशुल [[डमरू]]सँग
Trishula.svg|त्रिशूलत्रिशुल विवरण
</gallery>
 
Line ४४ ⟶ ४३:
 
==बाह्य लिङ्कहरू==
*{{Commons category-inline|Trishula|त्रिशूलत्रिशुल}}
 
[[श्रेणी:हिन्दू पौराणिक कथामा हतियार]]
"https://ne.wikipedia.org/wiki/त्रिशूल" बाट अनुप्रेषित