"त्रिवेणी नगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ७८:
|footnotes =
}}
'''त्रिवेणी नगरपालिका''' [[नेपाल]]को [[बाजुरा जिल्ला]]मा अवस्थित एक नगरपालिका हो ।<ref name="गाउँपालिका र नगरपालिका (सूची)">{{cite news|title=गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)|url=http://lokaantar.com/taja_samachar/2084|accessdate=२३ पौष २०७३|publisher=लोकान्तर|date=२३ पौष २०७३|ref=http://lokaantar.com/taja_samachar/2084}}</ref><ref name="गाउँपालिका वा नगरपालिका">{{cite web|title=हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?|url=http://setopati.com/raajneeti/64651/|publisher=[[सेतोपाटी]]|accessdate=फाल्गुन २०७३|ref=http://setopati.com/raajneeti/64651/}}</ref> वि.सं. २०७३ सालमा [[सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय|सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय]]द्वारा ७४४ [[स्थानीय तह]] लागू गर्ने निर्णय गरेपछि बाजुरा जिल्लामा पर्ने साविकका [[तोलि]], [[कैलाशमाण्डौ]] र [[छतारा ]]गाउँ विकास समितिहरूलाई जोडेर त्रिवेणी नगरपालिका बनाइएको हो ।<ref>{{cite news|title=गाउँ र नगरपालिका (सूची)|url=http://www.enayapatrika.com/2017/01/07/118110/|accessdate=१४ जेठ २०७४|publisher=[[नयाँ पत्रिका दैनिक]]|date=पुष २३, २०७३|ref=http://www.enayapatrika.com/2017/01/07/118110/}}</ref> त्रिवेणी नगरपालिकाको कूल जनसंख्या १८,३६३ रहेको छ । यस नगरपालिकाको कूल क्षेत्रफल १७०.३२ वर्गकिलोमिटर रहेको छ । यो नगरपालिकाको केन्द्र कार्यालय साविकको [[तोलि]]मा रहेको छ । यस नगरपालिकालाई ९ वटा [[वडा]]मा विभाजन गरिएको छ । यस नगरपालिकाको सिमाना पूर्वमा [[कालीकोट जिल्ला|कालिकोट जिल्ला]], पश्चिममा [[बुढीगंगा नगरपालिका]], उत्तरमा [[बडीमालिका नगरपालिका|बडिमालिका नगरपालिका]] तथा दक्षिणमा [[अछाम जिल्ला]] सँग जोडिएको छ ।<ref>{{cite web|title=स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण|url=http://www.mofald.gov.np/ne/nepal-nagarpalika-gaupalika-list|website=सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय|publisher=[[नेपाल सरकार]]|accessdate=२०७३ फाल्गुण २७}}</ref>
==भूगोल==
==जनसङ्ख्या==