"त्रिमूर्ति निकेतन" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ५:
 
==नामाकरण==
[[वि.सं.]] २००९ सालमा कविशिरोमणि [[लेखनाथ पौड्याल]], नाट्य सम्राट् [[बालकृष्ण सम]] र महाकवि लक्ष्मीप्रसाद देवकोटाको [[दार्जिलिङ|दार्जीलिङ]]भ्रमणको अवसरमा उनीहरूलाई त्रिमूर्तिको नाउँमा प्रस्तावित गरिएको थियो। त्यसरी त्रिमूर्तिको नामकरण गर्नेहरू पनि त्रिमूर्ति नै अर्थात् [[सूर्यविक्रम ज्ञवाली]], [[धरणीधर शर्मा]] र [[पारसमणि प्रधान]] (सूधपा) थिए। त्यही नामबाट प्रेरित भएर यो स्मारकको नामाकरण तथा निर्माण भएको हो।
==उद्देश्यहरू==
यस संस्थाका मुख्य उद्देश्यहरू तीन मू्र्तिहरूको संरक्षण गर्नु, तीनै साहित्यकारहरूको कृतीहरूको व्याख्या तथा विश्लेषण गर्ने, उनिहरू सम्बन्धि लेखिएका लेख तथा शोधग्रन्थहरू सङ्कलन गर्ने, नेपाली भाषाको प्रचार, सभा तथा गोष्ठी गर्ने आदि हो।